घरेलु हिंसाको प्रमुख कारण मदिरा, घरघरमा अशान्ति

बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका –४ माँझी गाउँकी नाम परिवर्तन अनिता रोकायाका हररात डर, त्रास र रोदनमै बित्छन्। कारण उनलाई श्रीमान्‌ले  सधैँँ जसो मदिरा सेवन गरेर कुटपिट गर्छन्।उनले भनिन्, ‘दिनभर काम गर्छु। साँझ ओछ्यानमा पल्टिने बेला उनी परैदेखि डाँको हाल्दै आउँछन्। नकुट्याको दिनै छैन्। कुटाइ खाँदाखाँदा आधा ज्यान भैगयो।’ विहे गरेको पाँच बर्षदेखि आफूलाई श्रीमानले मदिरा सेवन गरी कुटपिट गर्न थालेको उनले बताइन्।‘पहिला त केही खादाइन थिया। जब रक्सी खा

सम्बन्धित सामग्री

सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण कोभिड-१९: सिडिसी

संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड-१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ। मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले बिहीबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको तथ्यांकको सिंहावलोकन गरिएको छ, […]

सन् २०२२ मा अमेरिकामा मृत्युको चौथो प्रमुख कारण ‘कोभिड–१९’

काठमाडौँ – संयुक्त राज्य अमेरिकामा सन् २०२२ मा मृत्युको चौथो प्रमुख कारण कोभिड–१९ रहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले जनाएको छ । मुटुरोग, क्यान्सर र अनजानमा हुने चोटपटकका कारण हुने मृत्युपछि चौथो प्रमुख कारण कोभिड–१९ रहेको सिडिसीले बिहीबार प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सन् २०२२ का लागि अस्थायी अमेरिकी मृत्युदरको […]

नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति : डा. गोसाई

भक्तपुर । वातावरणविज्ञ डा. कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले विज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलवायु परिवर्तनमा देखिएको बताउनुभएको हो । काठमाडौं उपत्यका लगायत नेपालका अन्य […]

शेयर बजार धरासाही हुँदै जानु क्रिप्टोकरेन्सी प्रमुख कारण : सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य इन्दुकुमारी शर्माले नेपालमा ५ लाख भन्दा धेरै मानिसहरु गैरकानूनी कारोबार क्रिप्टोकरेन्सीमा संलग्न भएको भन्दै तत्काल क्रिप्टोकरेन्सी कारोबार करको दायरा वा नियन्त्रण गर्न माग गर्नुभयो । मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले पछिल्लो समय बैंकमा पैसाको अभाव देखिनु, शेयर बजार धरासाही हुँदै जानुमा क्रिप्टोकरेन्सी प्रमुख कारण रहेको दाबी […]

कर्जा विस्तार र रेमिट्यान्स नै बढ्दो व्यापार घाटाको प्रमुख कारण रहेको निष्कर्ष

काठमाडौँ । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैँकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ । बैँक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । विभाग प्रमुख प्रोफेसर डा. शिवराज अधिकारीले गरेको अध्ययनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण […]

हारको प्रमुख कारण अन्तर्घात : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा आज (बुधबार) सम्बोधन गर्दै अध्यक्ष ओलीले यस पटकको चुनावमा अन्य दलमा नभई एमालेभित्र अन्तर्घात भएको बताएका छन् । काँग्रेस, मा‌‌ओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भयो । कहाँबाट […]

मानवअधिकार उल्लङ्घनको प्रमुख कारण गरिबी : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानवअधिकार उल्लंघनका प्रमुख कारण गरिबी भएको बताएका छन् । मानवअधिकार आयोगको आयोजनामा आजदेखि विराटनगरमा सुरु मानवअधिकार रक्षक प्रादेशिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । उनले गरिबी र जातीय तथा लैङ्गिक विभेद अन्त्य नभएसम्म मानवअधिकार पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्ने बताए ।‘जब मानिसलाई धनी र गरिबको बराबरी बनाउन सकिँदैन तबसम्म मानवअधिकारको पूर्ण पालना हुन सक्दैन । मानिसलाई धनी बनाइएन भने गर्भदेखि नै बच्चाले पौष्टिक आहार पाउ

श्रम निर्यात नै आयातमुखी अर्थतन्त्रको प्रमुख कारण : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण नै श्रम निर्यात रहेको बताएका छन् । बिहीबार नेपाल निर्यात परिषद् (इकोन) को २४ औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।नेपालबाट ठूलो श्रमशक्ति विदेश गइरहेको र त्यसले नेपालको उत्पादनमा असर गरेको भन्दै मन्त्री शर्माले त्यो श्रमशक्तिलाई रोक्न उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।  उनले उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी श्रृष्टि गर्नु नै सम

भूपेन्द्र बडुवाल हत्याको प्रमुख कारण विवाद

कैलाली, मंसिर २० । कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालको हत्या प्रकरणमा दुई समूहबीचको विवाद प्रमुख कारण भएको प्रहरीले जनाएको छ । सोमबार कैलालीमा पत्रकार सम्मेलन गरी कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले स्थानीय जयन्द्र शाह र नवीन रावलको समूहमा आपसी मनमुटाव हुँदा हत्या हुने स्थितिसम्म पुगेको बताउनुभयो । प्रहरीले बडुवाल हत्या प्रकरणमा २१ जनाविरुद्ध जिल्ला अदालत […]

महिला हिंसाको प्रमुख कारण गरिबी

दयाराम पण्डित, बाजुरा ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले महिला हिंसा, बलात्कार, हत्याको प्रमुख कारण गरिबी र चेतनाको कमी भएको बताउनुभएको छ । प्रेस युनियन बाजुराले सोमबार आयोजना गरेको पत्रकार सम्मेललनमा उहाँले उक्त अभिव्यक्ति दिनुभएको हो ।पत्रकारले यौन हिंसा, महिला हिंसा र हत्याका घटना बढ्नुको प्रमुख कारण के हो ? भनी सोधेको प्रश्नको […]