नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति : डा. गोसाई

भक्तपुर । वातावरणविज्ञ डा. कमलराज गोसाईले नेपालमा बढ्दो जलवायु परिर्वतनको प्रमुख कारण सरकार र नीति रहेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै गोसाईले विज्ञहरु र सरोकारवालाहरुले दिएको सुझावलाई नीतिमा समावेश गरेर सरकारले ब्यवहारमा हुबहु लागू गर्न नसक्दा त्यसको प्रत्यक्ष प्रभाव जलवायु परिवर्तनमा देखिएको बताउनुभएको हो । काठमाडौं उपत्यका लगायत नेपालका अन्य […]