तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यले समाजवादी केन्द्र निर्माणका लागि कसरत गरिरहेका छन् । हाल माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानमा रहेका नेताले पार्टी एकता गर्ने वा संयुक्त रूपमा निर्वाचन लड्ने गरी गृहकार्य अघि बढाएका हुन् ।