जसपा विवादमा सर्वोच्चले माग्यो कारण

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले जसपा विवादमा निर्वाचन आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भन्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे दुवै पक्ष (आयोग र रिट निवेदक) लाई साउन १५ गते छलफलमा बोलाउन आदेश गरेको हो। सर्वाेच्चको आदेशपछि निर्वाचन आयोग र रिट निवेदक जसपाका महन्थ ठाकुर पक्षको उपस्थितिमा यही साउन १५ मा छलफल र सुनुवाइ हुनेछ। त्यसपछि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारेमा निर्णय हुनेछ।

सम्बन्धित सामग्री

जसपा विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं, साउन २० । पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसला खारेजीको माग गर्दै जसपा नेता महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ । अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल अन्तरिम नहुने आदेश […]

जसपाको आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । जसपाको विवादमा सर्वोच्च अदालतले आज दुवै पक्षलाई बोलाएको छ । निर्वाचन आयोगले पार्टी दर्ता भएको समयमा कार्यकारिणी समितिका सदस्यलाई मात्र मान्यता दिने भन्दै गत सोमबार दुवै पक्षलाई उपस्थित गराएर पार्टीको आधिकारिकताबारे टुङ्गो लगाउने आदेश कानुनसम्मत नभएको भन्दै त्यसलाई रोक्न […]

रेशम चौधरी जसपा विवादमा तटस्थ

काठमाडौं : जनता समाजवादी पार्टीका कार्यकारिणी समिति सदस्य तथा निलम्वित सांसद रेशम चौधरी पार्टीको विवादमा तटस्थ बसेका छन्।सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका चौधरी आफू दुवै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन्। सनाखतका लागि आयोग पुगे पनि चौधरीले कुनै पनि पक्षमा हस्ताक्षर गरेनन्। पार्टी एकताका लागि आफू तटस्थ बसेको उनले बताए।आपसी वैमनश्य समाधानका लागि आफू आयोगमा आएको पनि चौधरीले बताए। ‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन। मेरो पक्ष पनि जसपा हो, विपक्ष प

जसपा विवादमा रेशम चौधरी तटस्थ

काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बसेका छन् । डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उनले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बसेका हुन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् ।

जसपा विवादमा रेशम चौधरी तटस्थ

जसपा विवादको निरुपणका लागि हस्ताक्षर सनाखत गर्न निर्वाचन आयोग पुगेका निलम्बित सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आयोगमा पुगेका चौधरीले पक्ष र विपक्ष नलाग्ने बताए । जसपा नेता लक्ष्मणलाल कर्णले कसैलाई भोट दिने नदिने अधिकार रहेको प्रतिक्रिया दिए । रेशम चौधरीलाई कुरेर दिनभर आयोग बसेका महन्थ ठाकुर कुनै प्रतिक्रिया नदिई आयोगबाट बाहिरिएका छन् । उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

जसपा विवादमा रेशम चौधरी तटस्थ !

जनता समाजवादी पार्टी (जसपा) को विवादमा कार्यकारिणी सदस्य रेशम चौधरी तटस्थ बसेका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् । आयोग परिसरबाट बाहिरिने क्रमममा उनले आफ्नो एकमात्र एजेण्डा न्याय, न्याय र न्याय रहेको बताए ।

जसपा विवादमा आयोगले आज कार्यकारिणी समिति सदस्यको 'हेडकाउन्ट' गर्ने

आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।

जसपा विवादमा यस्तो छ निर्वाचन आयोगको निर्णय [निर्णयसहित]

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता सम्बन्धी विवादमा निर्वाचन आयोगले आगामी साउन ११ गते कार्यकारिणी समितिका सदस्यलाई बोलाएको छ । दल एकीकरण हुँदाका बखत सनाखत गरेका कार्यकारिणी समितिका सदस्यलाई आफ्नो परिचय खुल्ने कागजातसहित स्वयम् उपस्थित हुन दुबै पक्षलाई आयोगले आदेश दिएको हो । यसअघि आयोगमा उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका अधिवक्ताहरूले बहस गरेका थिए । अध्यक्ष यादवले आफ्नो पक्षमा बहुमत रहेको दावी गर्दै आयोगमा आधिकारिकताका लागि निवेदन दिएका थिए । यसमा अर्का अध्यक्ष ठाकुरले पनि आफ्नो पक्षमा बहुमत रहेको दावीसहित आय...

जसपा विवाद हेर्दाहेर्दैमा

काठमाडौं, साउन ४ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षबीच आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ गर्ने भएको छ। जसपा आधिकारिकतासम्बन्धी विवादमा सुनुवाइ गर्न आयोगले गठन गरेको इजलासले आइतबार सुनुवाइ सुरु गर्दै हेर्दाहेर्दैमा राखेको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादसम्बन्धी मुद्दामा आइतबारदेखि सुनुवाइ सुरु गरी […]

जसपा विवादमा तात्यो निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी विवाद मिलाउन निर्वाचन आयोग तातेको छ । जसपा विवाद समाधानका लागि भन्दै आयोगले दुबै पक्षलाई आगामी २२ असारमा छलफलका लागिसमेत बोलाएको छ ।आयोग प्रमुख आयुक्त दिनेश थपलियाका अनुसार जसपा दुबै पक्षलाई विवाद निरुपणका लागि छलफलमा बोलाइएको छ । सकेसम्म सहमति प्रयासबाटै विवाद निरुपण गर्ने नभए कानुनअनुसार अघि बढ्ने थपलियाले जानकारी दिए ।‘जसपा विवाद समाधानका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ, आयोगको पहिलो लक्ष्य सहमतिबाटै विवाद निरुपण होस् भन्ने छ, नभए आयोग कानुनअनुसार अघि