इटालीको अपराजित यात्रा टुंगियो, स्पेन पुग्यो नेशन्स लिगको फाइनलमा

इटालीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपराजित यात्रा टुंगिएको छ । युरोपियन नेशन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनले इटालीलाई २–१ ले पराजित गरेको हो । १० खेलाडीमा सीमित भएको इटालीलाई पराजित गर्न स्पेनका लागि फेरान टोरेसले दुई गोल गरे । उनले १७ र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् । ४२ […]

सम्बन्धित सामग्री

इटलीको ३७ खेलको अपराजित यात्रा तोड्दै स्पेन नेशन्स कपको फाइनलमा

२१ असोज, काठमाडौं । फेरान टोरेसको दुई गोल मद्दतमा युरो विजेता इटलीलाई २-१ ले पराजित गर्दै स्पेन युईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटली घरेलु मैदानमै पराजित भएको हो । यो हारपछि अन्तर्राष्ट्रिय फुटबलमा इटलीको लगातार ३७ खेलको अपराजित यात्रासमेत टुङ्गिएको छ । सन् २०१९ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित […]

सन् १९९३ पछि विश्वकप छनोटमा स्पेन पहिलो पटक पराजित

विश्वकप छनोट फुटबलमा स्पेनको लामो समयदेखिको अपराजित यात्रा तोडिएको छ । स्पेनले पछिल्लो २८ वर्षमा पहिलो हार व्यहोरेको हो । उसले बिहीबार राति युरोपियन छनोट अन्तर्गत स्वीडेनसंग २–१ गोल अन्तरको हार व्यहोरेको हो ।

इटाली युरोकपको फाइनलमा, स्पेन टाइब्रेकरमा पराजित

काठमाडाैं।स्पेनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इटाली युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।टाइब्रेकरमा स्पेनका ड्यानी ओल्मो र अल्भारो मोराटा गोल गर्न चुके।निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।६०औं मिनेटमा इटालीका चिएसाले गोल गरेका थिए भने स्पेनका अल्भारो मोराटाले ८० औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए।अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ।

एउटाको अपराजित यात्रा टुङ्ग्याउँदै युरोकपको फाइनल पुग्ने भिडन्त

युरो कप २०१२ को सेमिफाइनल इटालीका लागि यादगार छ। त्यतिबेला उपाधिको बलियो दाबेदार जर्मनीलाई २-१ गोलले पराजित गर्दै इटाली फाइनल पुगेको थियो। तर दुर्भाग्य इटालीले उपाधि भिडन्तमा, युरोकप फाइनलको इतिहासकै नमिठो हार बेहोर्‍यो। उसलाई ४-० गोलले पराजित गर्ने टोली स्पेन थियो र युरोकप इतिहासमै सर्वाधिक ठूलो सफलता प्राप्त गरेको थियो। त्यो के भने, त्यसअघि लगातार […]