२० किलो घटे उत्तर कोरियाका प्रमुख किम जोङ उन

काठमाडौँ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पहिलेभन्दा निकै पातलो देखिन थालेका छन्। यही साता सार्वजनिक गरिएको भिडियोमा उनको घाँटीमा धेरै छाला झुण्डिन थालेको देखिएको छ भने उनले लगाएको ज्याकेट पनि खुकुलो देखिएको छ। युवा दिवस समारोहका अवसरमा प्योङयाङमा प्रमुख किमलाई देखेपछि स्कुलका बच्चाहरु केही रोएका थिए भने केही उत्साहपूर्वक ताली बजाउँदै हिँडेका थिए। […]

सम्बन्धित सामग्री

सन् २०२३ मा किम जोङ उनको योजना !

एजेन्सी । सन् २०२३को सुरुमै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उत्तर कोरिया अब एक परमाणु शक्ति सम्पन्न देश बनेको र हतियार भने अझै बनिरहने बताएका थिए। सन् २०१७ पछि कोरियाली प्राय:द्धीपमा धेरै तनाव रहेको थियो। सोही वर्ष तत्काली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि पूरै शक्तिका साथ कारवाही गर्ने चेतावनी दिएका थिए। यस्तो […]

किम जोङ उन ‘दबांग स्टाइल’ मा देखिएपछि…

काठमाडौं । उत्तर कोरिया जति रहस्यले भरिएको छ त्यति नै धेरै रहस्यले भरिएका छन् उक्त देशका सर्वाेच्च नेता किम जोङ उन । उनी विभिन्न समयमा अनौठा गतिविधि गरेर चर्चामा छाइरहन्छन् । घरि मोटोबाट दुब्लाएको फोटो सार्वजनिक गरेर होस् त कहिले अनेक अनेक हर्कतका कारण उनी प्राय चर्चामै रहने गर्दछन् । अहिले सार्वजनिक भएको तस्वीरमा भने […]

उत्तर कोरिया दक्षिणसँगको हटलाइन खोल्न तयार

१४ असोज, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँगको सम्बन्धमा सुधारको लागि हटलाइन सेवा पुनः सुरु गर्न तयार रहेको बताएका छन् । उत्तर कोरियाको संसद्को वार्षिक सत्रमा बोल्दै किम जोङ उनले यस्तो बताएका हुन् । यसअघि उत्तर कोरियाले गत अगष्टमा अमेरिकासँगको दक्षिण कोरियाको सैन्य अभ्यासको कारण देखाउँदै हटलाइन सेवा बन्द गरेको […]

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

अथाह सम्पत्तिका मालिक पनि हुन् उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन

एसियाली राष्ट्र उत्तर कोरिया बाँकी विश्वका लागि अझै पनि अपरिचितजस्तै छ । उत्तर कोरिया अरू देशजस्तो खुला छैन । तानाशाही शासन व्यवस्थामा चलिरहेको उत्तर कोरियाले सञ्चारकामाध्यमदेखि सबै कुरा नियन्त्रणमा राख्ने...