विद्यालयमा हक्की प्रवद्धर्न गर्न स्टिक र बल हस्तान्तरण

नियमित प्रतियोगिता हुँदैन। मैदानको उपलब्धता पनि छैन। तरपनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ। नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो।...

सम्बन्धित सामग्री

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।...

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।...

रनिङ कप फुटबल प्रतियोगितामा बल हस्तान्तरण

सिन्धुपाल्चोक, २१ फागुन । इन्द्रावती गाउँपालिकाद्वारा सहिद स्मृति खेल मैदानमा आयोजित तेस्रो अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल । आजदेखि सुरु भएको प्रतियोगितामा १२ वटा वडाको सहभागिता छ भने प्रतियोगिता २३ गतेसम्म हुनेछ । रासस

खेलाडीलाई बल हस्तान्तरण

रामपुर, १८ फागुन । पाँचौ मेयर कपमा सहभागी खेलाडीलाई बल हस्तान्तरण गर्नुहुँदै पाल्पा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा । रासस

महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ,२७ मँसिर । हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा […]

हेलम्बुमा महिला भलिबल प्रतियोगिता सुरु

काठमाडौँ- हेलम्बु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हेलम्बुको चिलाउनेघारीमा सिन्धुपाल्चोक जिल्ला अन्तर पालिकास्तरीय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछाने र प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बल हस्तान्तरण गरेर संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन खेल हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाबीच भएको छ । प्रतियोगितामा हेलम्बु गाउँपालिका, […]

एनआरटी–ल्याब फुटबल एकेडेमी सञ्चालनमा

एनआरटी–ल्याब युथ फुटबल एकेडेमी सञ्चालनमा आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार ल्याब स्कुलमा एक विशेष समारोहका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । नेम्बाङले एकेडेमीका खेलाडीहरुलाई भेटेर म्याच बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा विशेष अतिथि डा बालगोपाल वैद्य र एनआरटीका अध्यक्ष सुन्दर जोशीको पनि उपस्थिति रहेको थियो । एनआरटी र प्रयोगशाला विद्यालयबीच गत जुलाईमा एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र विद

पोखरामा ओपन भेट्रान्स टेनिस प्रतियोगिता शुरु

ओपन भेट्रान्स टेनिस प्रतियोगिता पोखरामा शुरु भएको छ । आइतबार गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर राजन पौडेललाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटनका क्रममा बोल्दै विशेष अतिथि नेपाल टेनिस संघका अध्यक्ष ज्योती राणाले १८ वर्षको लामो इतिहाँस बोकेको प्रतियोगिता पोखरामा आयोजना भएकाले यस क्षेत्रमा समेत टेनिस खेल प्रति आकर्षण बढेको बताइन । प्रतियोगि

प्रधानसेनापति प्रथम राष्ट्रिय लनटेनिसः आइतबारदेखि सेमिफाइनल

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा गत मङ्सिर २७ गते मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिता सुरु गरेका थिए।

भारतीय युथ स्पोर्ट्स काउन्सिलद्वारा पोल बल हस्तान्तरण

काठमाडौं । भारतीय स्पोर्ट्स काउन्सिलले गोर्खा पोलब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेको छ । शनिबार युथ स्पोर्ट्स क्लब इन्डियाको सहयोगमा गोर्खा पोलब्रेकर्स संघलाई पोल बल प्रदान गरिएको हो । भारतीय युथ स्पोर्ट्स काउन्सिलका अध्यक्ष दीपक कडरियाले गोर्खा पोलब्रेकर्स संघका संस्थापक अध्यक्ष उद्धवनारायण श्रेष्ठलाई ५०० वटा बल हस्तान्तरण गरेका हुन् ।