कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण
कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।...
२७ फागुन, काठमाडौं । विकास कार्यक्रमअन्तर्गत दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सहारा फुटबल एकेडेमीलाई ४० थान केल्मी फुटबल सहयोग गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ प्रतिनिधिले साफ यू-१६ महिला फुटबलको फाइनल समारोहबीच सहारा प्रतिनिधिलाई फुटबल बल हस्तान्तरण गरेका हुन् । साफका महासचिव अन्वारुल हकले सहाराका अध्यक्ष केशवराज बराल तथा संस्थापन सदस्य शान्ती केसीलाई बल […]
पोखरा । अष्ट्रेलियामा निकै चर्चित अष्टे«लियन रुल्स् फुटबल नेपालमै पहिलो पल्ट पोखरामा शनिबार खेलिएको छ । नेपालका लागि अष्टेलियन राजदूत फेलिसिटी भोल्कको उपस्थिति कोमागाने पार्क खेल मैदानमा तालवाराही स्कुल र लेकसाइड लायन्सबीच यो खेलमा तालावाराही विजयी भयो । राजदूत भोल्कले टुर्नामेन्ट डाइरेक्टर राजन पौडेललाई बल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेकी थिइन् । नेपाल अष्टे«लिया अल्मुनाई […]
The post पहिलोपल्ट अष्ट्रेलियन रुल्स् फुटबल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कास्की जिल्ला फुटबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चारक्लबलाई फुटबल हस्तान्तरण गरेको छ। क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ।...
सिन्धुपाल्चोक, २१ फागुन । इन्द्रावती गाउँपालिकाद्वारा सहिद स्मृति खेल मैदानमा आयोजित तेस्रो अध्यक्ष रनिङ कप फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा रेफ्रीलाई बल हस्तान्तरण गर्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल । आजदेखि सुरु भएको प्रतियोगितामा १२ वटा वडाको सहभागिता छ भने प्रतियोगिता २३ गतेसम्म हुनेछ । रासस
काभ्रे । नेपाल पुलिस स्कुल साँगामा २८ औं आईजीपी फुटबल रनिङ्ग ट्रफी प्रतियोगिता शुरु भएको छ । एआईजी सहकुलबहादुर थापाले बल हस्तान्तरण प्रतियोगिताको उद्घाटन गर्नु भयो । भुकम्प र कोरोनाका कारण तीन वर्ष प्रतियोगिता आयोजना हुन सकेन । प्रतियोगिताको पहिलो खेल आयोजक विद्यालय नेपाल पुलिस स्कुल साँगा ए र बेलर स्कुल बनेपा बीच भएको थियो […]
एनआरटी–ल्याब युथ फुटबल एकेडेमी सञ्चालनमा आएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले आइतबार ल्याब स्कुलमा एक विशेष समारोहका बीच एकेडेमीको उद्घाटन गरेका हुन् । नेम्बाङले एकेडेमीका खेलाडीहरुलाई भेटेर म्याच बल हस्तान्तरण गरेका थिए । कार्यक्रममा विशेष अतिथि डा बालगोपाल वैद्य र एनआरटीका अध्यक्ष सुन्दर जोशीको पनि उपस्थिति रहेको थियो । एनआरटी र प्रयोगशाला विद्यालयबीच गत जुलाईमा एकेडेमी सञ्चालनका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार पहिलो वर्ष एकेडेमीमा क्लब र विद