धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना नाबालकको मृत्यु

धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार सवैला नगरपालिका-१२ स्थित बरकुर्वामा भएको उक्त दुर्घटनामा चार जना बालकको मृत्यु भएको हो।

सम्बन्धित सामग्री

गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बागलुङको निसीखोला गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार ध२प १९२१ नंको मोटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१९ फागुन, बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१६ माघ, बुटवल । प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । प्युठानको माण्डवी गाउपालिका-३ लामाचौरमा रा५प ६८८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलको पछाडि बसेका स्थानीय अन्दाजी १८ वर्षीय किरण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । खनालको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको […]

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो […]

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान : सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट वडा नम्बर ५ लेखपोखरा चोरपानी जाँदै गरेको प्रदेश–३–०२०२४ प ६७५४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही गाउँपालिका–५ चोरपानीका २३ वर्षीय शालिक बुढा मगरको मृत्यु भएको हो।उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएको बुढा मगरको सल्यान जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी