पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१९ फागुन, बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक […]