डडेल्धुरा : सुदूरपश्चिमका थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल र जिल्ला अस्ताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप ३६ जनामा कोरोना संक्रमण देखिएको हो।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३४८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जनाको रिपोर्ट...