पोखरा- पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १३ औं नगर सभामा आइतबार ७ अर्ब १५ करोड १५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।
यो बजेट चालु आर्थिक वर्षभन्दा १ अर्ब ८४ करोड रुपैयाँ कमको बजेट हो । पोखरा महानगरपालि...