पोखरा महानगरले ल्यायो साढे ७ अर्बको बजेट, आफ्नै भवन बनाउने

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि साढे ७ अर्ब बजेट ल्याएको छ ।