सत्ता गठबन्धन तोड्न एमालेले अनेक उपाय लगाइरहेको छ : माधव नेपाल

काठमाडौं - सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गत वर्ष भएको निर्वाचनपछि पनि देशको राजनीतिक अस्थिरता अन्त्य हुन नसकेको बताएका छन् ।  आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले २०७९ सालको निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरूम...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन पाँच वर्ष टिक्छः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको सत्ता गठबन्धन ५ वर्ष नै टिक्ने दाबी गरेका छन् ।

सत्ता गठबन्धन कति टिक्छ भन्ने अनुमान गर्न गाह्रो छः माधव नेपाल

देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको भन्दै अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धन कति दरिलो छ भन्ने कुरा सहजै अनुमान लगाउन नसकिने बताए ।

माधव नेपाल देउवाको डेरामा, नयाँ गठबन्धनब बनाउने कसरत

काठमाडौं, २२ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवाता गर्न धुम्बाराही पुगेका छन् । दुई नेताबीच सत्ता गठबन्धन टुटेपछि यो पहिलो भेटवार्ता हो । तत्कालिन गठबन्धन टुटाएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका ७ दल र तीन स्वतन्त्र सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका छन् । उनले यही […]

अब कसरी अघि बढ्लान् माधव नेपाल ?

तत्कालीन सत्ता गठबन्धन भत्किएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । नेकपा एमालेसहितका दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गरेपछि नेता नेपाल आगामी भूमिका र पार्टीको भविष्यलाई लिएर गम्भीर भए पनि कुनै ठोस निर्णयमा पुग्न सकेका छैनन् ।अध्यक्ष नेपालले बुधबार आफ्नो पार्टीका जिल्ला र प्रदेशका जिम्मेवार नेताहरुसँग भर्चुअल माध्यमबाट आगामी मार्ग र भूमिकाबारे सल्लाह र सुझाव लिएका छन् । अब

सत्ता गठबन्धन पवित्र, एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको बताएका छन्। ललितपुरमा भएको गठबन्धनको कार्यकर्ता भेलामा उनले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे। एमालेले बनाएको विपक्ष गठबन्धन अप्राकृतिक तथा अपवित्र भएको भन्दै उनले भने, 'यो गठबन्धन प्राकृतिक हो कि अप्राकृतिक?…

हामीले पवित्र उद्देश्यले गठबन्धन गरेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन गरिएको बताए । ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ । जति समन्वय गर्दै जाने छौं । जति जनताको माझमा पुग्ने छौं । त्यति विजय सुनिश्चित हुने छ’ नेपालले भने,‘विपक्षहरूले नै कुरा उठाउँदै छन् । तथ्यहरू अगाडि सारेर तर्कपूर्ण ढंगले गलत कुरालाई खण

गठबन्धन टुट्दैनः माधव नेपाल

काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नतोडिने दाबी गरेका छन् । उनले गठबन्धन तोड्न षड्यन्त्रहरु भइरहेकोमा सफल हुन नदिने बताए । ‘गठबन्धन तोड्ने चाहना राखेका होलान्, गठबन्धन तोडनुस् साथ दिन्छौं पनि भनेका होलान्,’ पार्टीनिकट अनेरास्ववियूले बुधबार राजधानीमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले भने,‘गलत मनशाय सफल हुनेवाला छैन । […]

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन, हामीबीच कुनै तिक्तता छैन: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि अवस्थामा सत्ता गठबन्धन नटुट्ने बताएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताबारे पार्टीका नेताहरुलाई ब्रिफिङ गर्दै नेपालले आउँदो जेठमा स्थानीय चुनाव हुने र गठबन्धन नटुट्ने बताएका हुन् । ‘हामीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र […]

उपचुनाव गर्ने कि नगर्ने अन्योलमा छौँ : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन अन्योलमा रहेको खुलासा गरेका छन्। आउँदो माघमा हुने राष्ट्रियसभाको चुनावपछि रिक्त रहेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ स्थानमा उपचुनाव हुने बताइए पनि सत्ता गठबन्धनभित्रै उक्त चुनावबारे ठोस धारणा नरहेको सार्वजनिक गरेका हुन्। शुक्रबार एकीकृत समाजवादी निकट […]