काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन अन्योलमा रहेको खुलासा गरेका छन्। आउँदो माघमा हुने राष्ट्रियसभाको चुनावपछि रिक्त रहेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ स्थानमा उपचुनाव हुने बताइए पनि सत्ता गठबन्धनभित्रै उक्त चुनावबारे ठोस धारणा नरहेको सार्वजनिक गरेका हुन्। शुक्रबार एकीकृत समाजवादी निकट […]