काठमाडौँ- संघीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।
सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रक...