प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।समितिको सोमवार बसेको बैठकले बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्य, भारतका लागि प्रस्तावित राजदूत डा. शंकर प्रसाद शर्मा र अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताए ।प्रस्तावित व्यक्तिहरुको सुनुवाइ गर्दा योग्यता, क्षमता र अनुभवको […]

सम्बन्धित सामग्री

६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

क्यानडा अझै रिक्त कुल ३३ राजदूतमध्ये अहिले परराष्ट्रबाट १७ जना, परराष्ट्रबाहिरबाट १५ जना काठमाडौं÷ संसदीय सुनुवाइ समितिले ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ । न्युयोर्क, फ्रान्स, जेनेभा, युएई, थाइल्यान्ड र कुवेतको राजदूतका...

श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ,१० जेठ । संसदीय सुनुवाइ समितिले श्रीलङ्का र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतद्वय श्रीलङ्काका लागि वासुदेव मिश्र र डेनमार्कका लागि प्रा डा रामस्वार्थ रायको नाम अनुमोदन गरेको हो । सरकारले प्रस्ताव गरेका २० जना राजदूतमध्ये मिश्र र रायका विषयमा उजुरी परेको थियो । उजुरी […]

संसदीय सुनुवाई समितिद्वारा २ राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित दुई राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।  मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रस्तावित राजदूत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठ

तीन देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले तीन देशका लागि सरकारद्वारा प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले बङ्गलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतत्रय क्रमशः घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको अनुमोदन गरेको हो। समितिको बैठकमा बङ्गलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेशको कूटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन […]

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारले प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । सिंहदरवारमा बसेको समितिको बैठकले सरकारले बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदुत घनश्याम भण्डारी, हरिश्चन्द्र घिमिरे, डोरनाथ अर्यालको नाम अनुमोदन गरेको हो । समिति बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत घनश्याम भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रवृत्तिमा अध्ययनरत नेपाली […]

बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सरकारले तीन देशका लागि प्रस्ताव गरेको राजदूतहरुको नाम अनुमोदन गरेको छ ।  आईतवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तावित बंगलादेश, म्यानमार र ओमानका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको हो ।  सरकारले बंगलादेशको राजदुतमा घनश्याम भण्डारी, म्यानमारकाला...

प्रस्तावित ४ राजदूतको नाम अनुमोदन

काठमाडौँ - संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम अनुमोदन गरेको छ ।  बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । समितिका सभापति लक्ष्मणलाल कर्णअनुसार यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिल...

प्रस्तावित ४ राजदूतको नाम अनुमोदन

काठमाडौँ - संसदीय सुनुवाइ समितिले बुधबार प्रस्तावित ४ राजदूतको नाम अनुमोदन गरेको छ ।  बुधबार बिहान र बेलुकी गरी दुई पटक समितिले छुट्टाछट्टै सुनुवाइ गर्दै प्रस्तावित चार राजदूतको नाम अनुमोदन गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ । समितिका सभापति लक्ष्मणलाल कर्णअनुसार यसरी अनुमोदित हुने प्रस्तावित राजदूतहरूमा मिल...

बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

प्रतिनिधिसभाको संसदीय सुनुवाइ विशेष समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ । सरकारले ज्ञानचन्द्र आचार्यलाई बेलायत, डा.शंकर शर्मालाई भारत र श्रीधर खत्रीलाई अमेरिकाका लागि नेपाली राजदूतमा प्रस्ताव गरेको थियो । सोमबार संसदीय सुनुवाइ गरेर समितिले नाम अनुमोदन गरेको हो । सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित राजदूतमाथि प्रश्न उठाएका थिए । संसदीय समितिले अनुमोदन गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदित राजदूतहरुको नियुक्ति गर्ने कानुनी व्

आचार्यसहित चार देशका राजदूतको नाम अनुमोदन

काठमाडाैं : संसदीय सुनुवाई समितिले चार देशका लागि सिफारिस भएका राजदूतको नाम अनुमोदन गरेको छ। समितिले आइतबार सात घण्टा लामो बैठक पछि सरकारले सिफारिस गरेका चारै जना राजदूतको नाम अनुमोदन गरेको हो।  बैठकले भारतको राजदूतमा प्रस्तावित निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, युएईका लागि कृष्णप्रसाद ढक...