प्राविधिक प्रतिवेदनका आधारमा मात्र खोला उत्खनन अनुमति

स्थानीय सरकारले खोलाबाट ढुंगा, गिट्टी र बालुवा उत्खनन गर्न उपयुक्त भएको प्राविधिक प्रतिवेदन पेस गरेमा मात्र स्वीकृत दिने जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले निर्णय गरेको छ।...

सम्बन्धित सामग्री

बटेश्वरमा जथाभावी खोला उत्खननले जोखिममा बस्ती

७ चैत, जनकपुरधाम । खोला उत्खननको विषयमा छलफल गर्न ४ चैतमा बटेश्वर गाउँपालिका–१ चित्रपुरमा स्थानीयको भेला थियो । उनीहरुले चुनावी वाचा विपरीत बडहडी खोला उत्खनन गरेको भन्दै वडाध्यक्ष अशोककुमार महतोलाई केरकार गरे । ‘चुनावमा खोला उत्खनन बन्द गारउँछु भनेर भोट लिने, जितेपछि जथाभावी खोला खनाउने ?’ भन्दै आक्रोश पोख्न थालेपछि वडाध्यक्ष सकसमा परे । ‘ठेक्कामा […]

चखुंञ्चा खोला उत्खनन

काठमाडौँ, ३० साउन । काठमाडौँ महानगरपालिकाले कपनमा चखुंञ्चा खोलामा डोजर लगाएर पुरिएको ढल निकालेर खोला खोल्ने क्रममा हिमपाइप र ढल फुटाउँदा निस्केको फलाम खोज्दै । तस्बिरः हरिराम भेटुवाल/ रासस

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।...

ठेक्का नै नलागेको लालबकैया खोला उत्खनन गर्न होड

निजगढ नगरपालिकाले नदीजन्य पदार्थ उत्खननको ठेक्का नै नलगाएको लालबकैया खोलाबाट नदी जन्य पदार्थ उत्खनन हुन थालेको छ।...

चाँदी नदीमा स्काभेटर प्रयोग गर्न चन्द्रपुर नगरपालिकाले दियो अनुमति

रौतहट : राष्ट्रिय गौरवको योजनाको नाममा चन्द्रपुर नगरपालिकाले क्रसर संचालकलाई मनोमानी रुपमा खोला उत्खनन गर्न अनुमति दिएको छ। आश्रय निर्माण सेवालाई चाँदी खोला उत्खनन गर्न १० लाख रूपैयाँमा अनुमति दिएको हो।पालिकाले अर्को एउटा कन्ट्रक्सनलाई बाग्मती उत्खनन गर्न पनि अनुमति दिएको छ। स्काभेटर प्रयोग गरेर चाँदीमा उत्खनन गर्न अनुमति दिएपछि चन्द्रपुर नगरपालिकाको चौतर्फी आलोचना हुन थालेको छ।यही जेठ दोस्रो साताबाट बाग्मती र चाँदीमा स्काभेटर प्रयोग गरेर धमाधम नदीजन्य पदार्थ निकालेर तीव्र दोहन भइरहेको स्थानीयहर

उच्च अदालतको फैसला : टुकुचा खोला हो, खोलामाथि व्यक्तिगत सम्पत्ति छ

२४ वैशाख, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भएको फैसला गरेको छ, तर खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएकाले राज्यले हस्तक्षेप गर्न नपाउने बताएको छ । काठमाडौं महानगरपालिकाले ३० भदौ २०७९ मा टुकुचा खोला उत्खनन गर्न थालेपछि काठमाडौं महानगरपालिका–१ का विश्वप्रकाश साखले निजी सम्पत्तिमा […]

हात्तीसार क्षेत्रमा टुकुचा खोज्दै महानगर

२ असोज, काठमाडौं । काठमाडौंको हात्तीसारस्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोला उत्खनन सुरु भएको छ । महानगरपालिकाको डोजर सहितको टोली केहीबेर अघि हात्तीसार पुगेको थियो । उक्त क्षेत्रमा डोजर चलिरहेको छ तर खोला भने भेटिएको छैन । टुकुचा खोला अतिक्रमण गरेको भन्दै महानगरले केही दिनदेखि सो क्षेत्रमा डोजर चलाइरहेको छ । बिहीबार महानगरले जय नेपाल […]

खोला उत्खनन नगर्ने एजेण्डामा चर्काचर्की

धरान, जेठ २५ । स्थानीय तह निर्वाचनपछि धरान उपमहानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठक सोमबार बसेको छ। परिचयात्मक पहिलो बैठकमा हर्कराज राई (साम्पाङ) ले विभिन्न ८ वटा प्रस्ताव प्रस्तुत गरेका थिए। स्वतन्त्रबाट मेयरमा विजयी भएका राईलाई पहिलो गाँसमै ढुंगा भन्ने नेपाली उखान झैं भएको छ। मेयर राईले गठन गरेको स्रोत, अनुमान तथा बजेट परिचालन समिति पुनर्गठन […]

नगरपालिकाले वास्ता नगरेपछि स्थानीयले रोके खोला उत्खनन

नगरपालिका कार्यालयले वेवास्ता गरेपछि स्थानीयवासीको पहलमा खोला उत्खनन रोकीएको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. ४ स्थित सर्दुखोलामा गिट्टी, बालुवा उत्खनन् गरिँदा धुलो उडेर समस्या भएको भन्दै स्थानीयले खोला उत्खननमा ...

गाउँलेलाई बन्दुकको डर देखाएर जबरजस्ती खोला उत्खनन गर्ने ३ जना पक्राउ

जनकपुरधाम । बन्दुकको बलमा जबरजस्ती खोला उत्खनन गर्दै आएका तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको बटेश्वर गाउँपालिका...