बाढीमा फसेकाको उद्धारको अभ्यास गर्दै सुरक्षाकर्मी

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा शुक्रबार राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, कृत्रिम अभ्यास गर्दै । तस्वीर मेनका चौधरी, रासस

सम्बन्धित सामग्री

यसरी गरियो विमान दुर्घटना हुँदा उद्धारको अभ्यास, तस्बिरहरू

बुधबार त्रिभुवन विमानस्थलमा दुर्घटनाका बेला हुने प्रतिकार्यको अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अभ्यासका लागि एक घण्टाका लागि विमानस्थल नै बन्द गरेको थियो ।अभ्यासका क्रममा नमुना विमानमा आगो लगाउनका साथै घाइतेहरूको उद्धारको अभ्यास समेत गरिएको थियो । यस अभ्यासमा सुरक्षाकर्मी, अग्नि नियन्त्रकहरू एम्बुलेन्स र दमकलसहित सहभागी भएका थिए । हेरौँ तस्बिरहरू :

प्रदेश २ : विपद्मा उद्धारको संयुक्त अभ्यास गर्दै सुरक्षाकर्मी

प्राकृतिक प्रकोपको जोखिममा रहेको प्रदेशमा उद्धारको अभ्यास थालिएको छ । वर्षामा बाढीले पु¥याउन सक्ने असरलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाले संयुक्त उद्धार अभ्यास थालेका हुन् । सुरक्षाका...