बुधबार राती रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई १४ रनले हराउँदै दोस्रो क्वालिफायरमा पुग्यो । त्यसका नायक शीर्षक्रमका ब्याटर रजत पाटिदार बने । इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । पाटिदारले ५४ […]