काठमाडौं, २१ भदौ । नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि हिजो (बुधबार) भएको सांघातिक हमलाको निन्दा गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । आज (बिहीबार) पार्टी मुख्यालय सानेपामा बसेको तरुण दलका केन्द्रीय सदस्यहरुको भेलामा अध्यक्ष विद्धान गुरुङले तत्काल गृहमन्त्रीले राजीनामा दिनुपर्ने […]