चीनले पहिलोपटक समुन्द्रमा पानीजहाजबाटै रकेट प्रक्षेपण गरेको छ। 'लङ मार्च ११' नाम दिइएको रकेटलाई 'एल्लो सि'बाट प्रक्षेपण गरिएको च्यानल न्यूज एसियाको अनलाइन संस्करणमा उल्लेख गरिएको छ।
चीनको महत्वकांक्षी योजना अन्तर्गत रहेको यो रेकट चाँडै तैनाथ हुनेगरी बनाइनुका साथै मोबाइल लन्च साइटहरुको संचालनमा चल्ने बताइएको छ।
रकेट प्रक्षेपण हुँदा त्यसमा दूरसंचार कम्पनीका दुईवटा स्याटलाइटहरु