विश्वमै पहिलोपटक अक्सिजन र मिथेनको तरल इन्धन प्रयोग गर्दै रकेट प्रक्षेपण (भिडियो)
यसैहप्ताको बुधबार झुक–२ रकेट प्रक्षेपण गरिएको थियो । स्थानीय समयअनुसार बुधबार बिहान ९ बजे जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरिएको थियो ।
एक निजी चिनियाँ अन्तरिक्ष कम्पनीले तरल अक्सिजन र मिथेनबाट चल्ने विशाल रकेट प्रक्षेपण गर्ने दौडमा एलन मस्कको ‘स्पेसएक्स’लाई समेत उछिनेको छ । ल्यान्ड स्पेस टेक्नोलोजी कर्पोरेस नामको सो निजी अन्तरिक्ष सेवा...