निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी भइरहेको भेटिएको छ । चुरे संरक्षण सञ्चालका पदाधिकारी र कर्मचारीले सोमबार अनुगमन गर्दा सालका रूखहरू ढालेर तस्करी भइरहेको भेटिएको हो ।
सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनाको जंगलमा काठ तस्करी बढेको छ । पछिल्लो समय यस परियोजना क्षेत्रको जङ्गलमा दैनिकजसो काठ तस्करी हुन थालेको हो । सयौं साल तथा मसलाका रुख तस्करको निसानामा परेका छन् । यस क्षेत्रको जंगलमा अहिले तस्करले काटेको रुखका ठुटा यत्रतत्र छरिएको अवस्थामा पाइएको छ । आयोजनाका कर्मचारी गत ११ महिनादेखि विभिन्न […]
रौतहट : जिल्लाका वनबाट काठ तस्करले काठ तस्करीको लागि नयाँ शैली अपनाएको पाइएको छन्। तस्करले तस्करीका लागि साइकलको स्वरूपनै परिवर्तन गरेका छन्। तस्कर समूहले तस्करी गर्न बनाएको पाँच थान साइकल सोमबार वन कर्मचारीले बरामद गरेका हुन्।तस्करले एउटा साइकलबाट एक पटकमा करिब १६ देखि १८ क्यूफिटसम्मको काठको गोलिया तस्करी गर्न सक्ने गरी साइकललाई परिवर्तन गरेका छन्। तस्करले साइकलको दुई चक्का बीचको त्रिभुज आकारको भाग हटाएर त्यसको ठाउँमा मोटो फलामको गोलाकार भाग बनाएका छन्। त्यसैगरी उन
सिरहा । सिराहामा सव डिभिजन कार्यालयकै कर्मचारीको मिलोमतोमा काठ तस्करी हुने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । जिल्लास्थितका डिभिजन वन कार्यालय लहान र मातहतका सव डिभिजन कार्यलय कर्मचारीको संलग्नतामा काठ तस्करी भइरहेको स्थानीयहरुले आरोप लगाएका हुन् । डिभिजन वन कार्यालयको मातहतमा रहेका सव डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यस क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी गराउने गरेको […]
सिराहा- चुरे क्षेत्रमा वन फँडानी तथा तस्करीमा सिराहाका वन कर्मचारीको मिलेमतो पाइएको छ । यहाँका वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरू काठ तस्करी गरिरहेको पाइएको हो । सिराहा र उदयपुरको चुरे तथा सामुदायिक वनबाट रुख फँडानी गरी वनकर्मीको सेटिङमा चुरे फेंदका सहर बन्दीपुर, उतरवाहिनी, बस्तीपुर, मिर्चैया, घुर्मीघाट, गोलबजार, कसहा, जिरोमाइल, धनगढी र लहानका समिलमा लैजाने […]
गुल्मीमा डोजरको प्रयोगबाट रातारात जंगल फडानी गरेर काठ तस्करी गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिकाबाट रातारात डोजरकै प्रयोगबाट जंगल फडानी गरेर काठ तस्करी गरिएको हो ।छत्रकोट गाउँपालिकाको वडा नम्बर ३ छत्रदेवी हरियाली सामुदायिक वनबाट केही दिनअघि रातको समयमा डोजरले सल्लाका रुख ढलाएर तस्करी गरेको फेला परेको स्थानीय कृष्ण टण्डनले जानकारी दिए । “रुख ढलाएर गोलिया […]
गुल्मीको छत्रकोट गाउँपालिका ३ छत्रदेबी हरियाली सामुदायिक वनबाट काठ तस्करी भएको छ । चार दिनअघि राति डोजरले सल्लाका रुख ढलाएर गोलिया बनाएर लगेको स्थानीयले बताए । स्थानीय भेडुवा बजारबाट राम...
डडेल्धुरा– डडेल्धुराको अजयमेरू गाउँपालिकामा अवैध काठ तस्करी भइरहेको छ। गाउँपालिका-२ स्थित वेताल सामुदायक वनमा व्यापक वन फँडानी गरेर अवैध काठ तस्करी भइरहेको हो। दाउरा काट्न र काठ चिर्न बन्देज गरे पनि दोगाड चोर चोर्लेक सडक निर्माण भइरहेको मौका पारी वन पैदावार नियमविपरीत बिक्री भइरहेको स्थानीयको आरोप छ। यस विषयमा गाउँपालिका भने जानकारविहीन छ। गाउँपालिकाका अध्यक्ष […]
वीरगंज : शीतलहर र कुहिरो बढेपछि पर्साको सरकारी वन क्षेत्रबाट ठुलो मात्रामा काठ तस्करी गिरोह सक्रिय भएका छन्। रातिको समयमा ट्र्याक्टरमा काठ तस्करी हुन थालेको हो।
बिहीवार राति वन कार्यालय तथा सुरक्षाकर्मीको टोलीले सालको गोलिया तस्करी गरिरहेको अवस्थमा एउटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। ना ११ त २८७४ नम्बरको ट्र्याक्टर क्टरलाई पर्सागढी…
वीरगंज : सरकारी जंगल क्षेत्रबाट बन फडानी गरी भारत तर्फ काठ तस्करी गर्ने बाराका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीले बाराको कलैया-१२ बस्ने ३७ वर्षीय चन्द्रिका महतोलाई आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय पर्सामा पठाइएको पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
प्रहरीले ना ७ त ४६३६…