प्रदेश २ मा विद्युत् प्रणाली सुधार गरिँदै

प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा नयाँ सबस्टेसनको शिलान्यास गत शुक्रबार गरिएको छ ।

सम्बन्धित सामग्री

प्रदेश २ का आठ जिल्लामा विद्युत् प्रणाली सुधार गरिँदै

काठमाडौँ । प्रदेश २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२ मा नयाँ सबस्टेसनको शिलान्यास गत शुक्रबार गरिएको छ । आयोजनाअन्तर्गत आठ जिल्लाको विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय बनाउन आधुनिक उपकरणसहितका ३३ / […]

प्रदेश–२ मा विद्युत् प्रणाली सुधार गरिँदै

काठमाडौं, (नेस) । प्रदेश नम्बर २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको काम शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत् सञ्चालित ग्रामणि विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–२मा निर्माण हुने सबस्टेसनको शुक्रबार शिलान्यास गरिएको छ । आयोजना संयोजक बोधराज ढकाल र प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गत प्रादेशिक कार्यालय, […]

प्रदेश २ मा विद्युत् प्रणाली सुर्धान ठेक्का लाग्यो

नेपाल समाचारपत्र, काठमाडौं ।  प्रदेश नम्बर २ का आठ जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ । नेपाल विद्युत प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच बुधबार प्रदेश नम्बर २ ग्रामीण विद्युतीकरण आयोजना कार्यान्वयनका लागि करिब ४ अर्ब रुपिया“को ठेक्का सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्राधिकरणले गरेको अन्तर्राष्ट्रिय टेन्डरमा सबैभन्दा कम बोलकबोल […]