काठमाडौँ- उद्यमी जगन्नाथ महर्जनको ‘फेमिली’ उद्योग ‘खजुरिको’ले १५ सय जनालाई रोजगारी दिएको छ, प्रत्यक्ष रुपमा। अप्रत्यक्ष रुपमा पनि यसले थुप्रैलाई रोजगारी दिएको छ। देशसञ्चार चौतारीको यसपटकको अंकमा हामीले महर्जनसँग खजुरीको ब्रान्डको लोकप्रियताको चर्चामात्र गरेनौँ, यसका संघर्षका थुप्रै वृत्तान्तहरु पनि खोतल्यौँ। ४० वर्षअघि बुवाको व्यवसाय सम्हाल्दै घरघरमा पाउरोटी बेच्न हिँडेका महर्जन अहिले ललितपुर, चितवन र मकवानपुर […]