चितवनमा तीन दिने ‘५औं कृषि यान्त्रिकरण प्रदर्शनी’ हुँदै

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा चितवनमा तीन दिने कृषि यान्त्रिकरण प्रदर्शनी हुने भएको छ । संघले माघ ५ देखि ८ गतेसम्म चितवनको भरतपुर महानगरपालिकामा प्रदर्शनी गर्न लागेको हो ।संघले चितवनमा ५औं यान्त्रिकरण मेला आयोजना गर्न लागेको बताएको छ । तीन दिने प्रदर्शनीमा १५० भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधि उपलब्ध हुने बताइएको छ । यस्तै, २० भन्दा बढी मुलुकबाट दुई हजारभन्दा बढी कृषि यन्त्र तथा औजार प्रदर्शनीमा राखिने बताइएको छ ।प्रदर्शनीमा २० करोडभन्दा बढीको कारोबार अपेक्षा राखिएको छ

सम्बन्धित सामग्री

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

चितवन- स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ। पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो। कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ। कार्यक्रम संयोजक एवं अनुसन्धान निर्देशक डा ऋषिराम कट्टेलका अनुसार सम्मेलनको […]

कृषि वैज्ञानिकको पहिलो सम्मेलन चितवनमा

२ मङ्सिर, चितवन । स्वदेश तथा विदेशका कृषि वैज्ञानिकहरुको पहिलो सम्मेलन चितवनमा हुने भएको छ । पहिलो स्नातक कार्यशाला (फस्ट ग्राजुएट कन्फ्रेन्स) यही मङ्सिर ७ गतेदेखि ९ गतेसम्म हुन लागेको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयले पहिलोपटक यस किसिमको सम्मेलन यहाँ गर्न लागेको जनाएको छ । कार्यक्रम संयोजक एवं अनुसन्धान […]

चितवनमा कृषि क्षेत्रको बजेट घट्यो

कृषि ज्ञान केन्द्र चितवनमा मात्रै गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्ष २०८०/२०८१ मा पाँच करोड ७५ लाख ८७ हजार रुपैयाँ बजेट घटेर आएको छ।...

चितवनमा यान्त्रिकरणको बिस्तारले खेती गर्न सहज

चितवनमा यस वर्ष चैते धानको रोपाईंमा कृषि यान्त्रिकरणको प्रयोग बढेको छ।

चितवनमा कृषि कर्जा मेला सुरु

काठमाडौँ– चितवनमा कृषि कर्जा मेला सुरु भएको छ । चितवनको भतरपुरस्थित एक्स्पो सेन्टरमा मेला सुरु भएको हो ।  आइतबार सुरु भएको मेलामा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासिफिक प्रतिनिधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए ।  ‘नबिल बैंकले दिगो […]

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ । चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिने छ ।नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण प्रदर्शनीमा १५० भन्दाबढी प्रदर्शनीकर्ता रहने छन् ।प्रदर्शनीमा ‘मेड इन नेपाल प्याभिलियन’ र कृषि कर्ज

पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा

चितवन – पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी ९ चैतदेखि चितवनमा सुरु हुँदै छ। चितवन प्रदर्शनी केन्द्रमा हुने कृषि यान्त्रीकरण प्रदर्शनीमा कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिको बृहत् प्रदर्शनी गरिनेछ। नेपाल कृषि मेशिनरी व्यवसायी संघ, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको संयुक्त आयोजनामा ९ देखि १२ चैतसम्म हुने यान्त्रीकरण […]

पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

ललितपुर – पाँचाैं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने भएको छ। उक्त प्रदर्शनी आगामी माघ ५ देखि ८ गतेसम्म भरतपुर महानगरपालिकाको चितवन एक्स्पो सेन्टरमा हुनेछ। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मंगलबार भएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराइएको हो। परियोजनाका वरिष्ठ […]

चितवनमा माघ ५ गतेदेखि कृषि यान्त्रिकरण प्रदर्शनी

काठमाडौं, पुष १३ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराएको हो । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष खोजराज कटुवालले प्रर्दशनीले कृषि उकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका […]

चितवनमा कृषि-पर्यटन क्षेत्रमा मौसमको पूर्व सूचना दिने प्रणालीको तयारी

३, माघ, चितवन । चितवनमा कृषि र पर्यटनको क्षेत्रमा मौसमको पूर्वसूचना दिने प्रणालीको व्यवस्थापन गरिने भएको छ । कृषि र पर्यटन क्षेत्रको हवको रूपमा जिल्ला रहेकोले यूके एड न्तर्गतको इसिमोड र विभिन्न सरकारी निकायको साझेदारीमा ‘पाइलट प्रोजेक्ट’का रुपमा यस्तो सूचना प्रणालीलाई अबलम्बन गर्न लागिएको हो । कृषि ज्ञान केन्द्र चितवनसँग सहकार्य गर्न इसिमोडले सम्झौतासमेत गरिसकेको […]