काठमाडौं, पुष १३ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराएको हो । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष खोजराज कटुवालले प्रर्दशनीले कृषि उकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका […]