नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता हामीले खाेजेका हाैँ: मन्त्री पौडेल

काठमाडाैँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन्। बुधवार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भूगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरूले खोजेको बताएका हुन्। उनले देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर […]

सम्बन्धित सामग्री

'प्रदेश सरकारलाई संघीयता ठिक छ भन्ने चुनौती छ'

विराटनगर : पुस ११ गते प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरूको शपथग्रहणपछि प्रतिक्रिया दिने क्रममा राप्रपा संसदीय दलका नेता एवम मन्त्री भक्ति सिटौलाले प्रदेश संरचना संसदभित्रै बसेर भत्काउने प्रतिक्रिया दिएका थिए।उनले  त्यो समय सरकारमा जाने पार्टीको निर्णय भइ हाले  सोही एजेण्डा अनुसार अगाडी बढ्ने समेत जनाएका थिए।  बाहिर बसेर घर भत्काउन असहज हुने भएकाले प्रदेश खारेजीको एजेण्डा सहित निर्वाचनमा लेडेको बताउदै उनले  घर भत्काउन घरैभित्र बसेर सहज हुने प्रतिक्रिया दिएका थिए। तर,

प्राप्त उपलब्धी उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको बताएका छन् । उनले समावेशिता, संघीयता र धर्मनिरपेक्षतालाई उल्ट्याउने र प्राप्त उपलब्धिलाई मास्ने प्रयत्न विभिन्न तहबाट भएको बताए । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका गहतराजले रेडियो जागरणको १५ औं वार्षिकोत्सव कार्यक्रममा यस्तो कुरा बताएका हुन् । राजनीतिक, बौद्धिक, सञ्चार र कानुनी क्षेत्रबाट समेत प्रहार भएको उनको टिप्पणी छ । उनले नेपालका राजनीतिक दलहरूले समेत दलित समुदाय मुुद

समावेशिता र संघीयता उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज

लुम्बिनी - युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् ।  जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका उनले समावेशिता, संघीयता र धर्मनिपेक्षतालाई उल्ट्य...

समावेशिता र संघीयता उल्ट्याउन खोजिएको छ : मन्त्री गहतराज

लुम्बिनी - युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले समावेशी र समानुपातिक प्रतिनिधित्व उल्ट्याउने कोसिस भइरहेको दाबी गरेका छन् ।  जागरण मिडिया सेन्टरको २३औँ र रेडियो जागरणको १५औँ वार्षिकोत्सवलाई आज बुटवलमा सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य समेत रहेका उनले समावेशिता, संघीयता र धर्मनिपेक्षतालाई उल्ट्य...

समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि संघीयताः शिक्षामन्त्री पौडेल

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । बुधबार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भुगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको बताएका हुन् ।

संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने मन्त्री पाैडेलकाे जाेड

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताउनुभएको छ । मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भूगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको बताउनुभएको हो । उहाँले देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरुले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको बताउनु भयो । […]

संघीयताले नेपाली संस्कृतिको प्रतिनिधित्व गर्नुपर्छः मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संघीयताले नेपालको संस्कृतिको प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । बुधबार आदिवासी जनजाति आयोगले ललितपुरमा आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा बोल्दै मन्त्री पौडेलले नेपाली प्रकृतिको विशेषता, भुगोल र नेपालको संस्कृतिको प्रतिनिधित्व हुने संघीयता आफूहरुले खोजेको बताएका हुन् । उनले देशलाई संघीय संरचनामा लाने बेलामा आफूहरूले समुदायको पहिचान झल्किने गरी नाम राखेर जान खोजेको भएपनि त्यस्तो गर्न नसकिएको बताए ।  समुदायको आधारम

महिला प्रतिनिधित्वप्रति उदासीन प्रदेश सरकारहरु

२४ फागुन, काठमाडौं । ‘समावेशी संघीयता’ अभ्यास गरिरहेका नेपालका प्रदेश सरकारका मन्त्रिपरिषद्हरु नै असमावेशी छन् । कुनै पनि प्रदेशको नेतृत्वमा महिला त छैनन् नै, मन्त्रिपरिषदमा समेत कमजोर उपस्थिति छ । सुदूरपश्चिम बाहेकका ६ वटा प्रदेश सरकारमा त ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छैन । प्रदेश सरकारहरुमा कुल ८२ जना मन्त्री तथा राज्यमन्त्री छन्, त्यसमा जम्मा […]