मोदी सरकारविरुद्ध साझा मञ्च बनाउने ममता बनर्जीको प्रयास

काठमाडौँ – पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेस नेत्री ममता बनर्जीले भारतका नयाँ राष्ट्रपतिको निर्वाचनसँगै केन्द्र सरकारविरुद्ध ‘प्रतिरोध’मा एकजुट हुने उद्देश्यका साथ प्रतिपक्ष दलहरुको भेला आह्वान गरेकी छन्। विभिन्न गैर भारतीय जनता पार्टीका नेताहरुलाई लेखेको पत्रमा बनर्जीले जुन १५ (असार १)मा दिल्लीस्थित ‘कन्स्टिच्युशन क्लब’मा भेला हुन आग्रह गरेकी छन्। ‘एउटा दरिलो प्रजातान्त्रिक मुलुकको चरित्र बोकेको […]

सम्बन्धित सामग्री

पश्चिम बंगालको विधान सभामा सांसदहरुबीच कुटाकुट (भिडियो)

एजेन्सी । सोमबार भारतको पश्चिम बंगालको विधान सभामा सांसदहरुबीच कुटाकुट भएको छ । बजेट अधिवेशनको अन्तिम दिन भाजपाका विधायकहरूले वीरभूम हिंसाबारे छलफल गर्न माग गर्दै ममता बनर्जी सरकारविरुद्ध नाराबाजी गरेका थिए।