पश्चिम बंगालको विधान सभामा सांसदहरुबीच कुटाकुट (भिडियो)

एजेन्सी । सोमबार भारतको पश्चिम बंगालको विधान सभामा सांसदहरुबीच कुटाकुट भएको छ । बजेट अधिवेशनको अन्तिम दिन भाजपाका विधायकहरूले वीरभूम हिंसाबारे छलफल गर्न माग गर्दै ममता बनर्जी सरकारविरुद्ध नाराबाजी गरेका थिए।