यस्तो छ ७९ वर्षीय अमिताभको फिटनेस रहस्य

बलिउडका स्टार आफ्नो फिटनेसलाई लिएर सचेत छन् । जसको जल्दोबल्दो उदाहरण बलिउडका महानायक  अमिताभ बच्चनलाई लिन सकिन्छ । उनी ७९ वर्षको उमेरमा पनि पूर्ण रूपमा फिट देखिन्छन् । ठूलो पर्दामा मात्रै होइन, सानो पर्दामा समेत उनी आफ्नो जादु छर्न सफल मानिएका छन् । अक्सर मानिसहरु यो उमेरमा आराम गर्छन् । तर अमिताभ बच्चन दिनमा १६ घण्टा काम गर्छन् । फिटनेसको मामिलामा अमिताभ बच्चनले युवालाई पनि पछि पारेका छन् भन्दा गलत नहोला । किनभने यस्तो छ उनको फिटनेसको रहस्य ।मिठाई र चिया–कफीबाट टाढाआफूलाई फिट राख्न अ