काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले १२ बुँदे सम्झौतामा भारतले हस्तक्षेप गरेको कुरा निराधार भएको बताएका छन्। बिहीबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्म वृत्तान्त लोकापर्ण कार्यक्रममा भट्टराईले २०६२ साल मंसिरमा भएको १२ बुँदे सम्झौता दिल्लीमा भए पनि त्यसमा भारतको भूमिका नरहेको जिकिर गरेका हुन्। थापाको आत्म वृतान्तमा ‘१२ बुँदे सम्झौता भारतले गराएको’ […]