शिक्षामार्फत देशको समग्र विकासको आधारशिला तय हुने गर्दछ । शिक्षाले देशको समग्र अर्थव्यवस्था, ज्ञान व्यवस्थापन र राजनीतिक शक्तिलाई व्यवस्थित गरी देशलाई समुन्नत बनाउन मद्दत गर्दछ । २०७२ सालको संविधानले नेपालमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुनिश्चितता गर्नुको साथै दिगो विकास, सुशासन, विकास र समुन्नत नेपाल निर्माणको कार्यदिशा...