सुरक्षा पन्त स्टारर ‘बुलाकी’ टिजर : जारीप्रथाको मर्मस्पर्शी कथा

काठमाडौं । आगामी बैशाख १ गते प्रदर्शन तयारीमा रहेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको उतारचढावलाई प्रस्तुत गरिएको छ । लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन । फस्टलुकसँगै चर्चामा रहेको फिल्ममा नरेन खड्का, सुरक्षा पन्त र बिराज बिष्ट मुख्य भूमिकामा […]

सम्बन्धित सामग्री

कृषाको एक्सन फिल्म ‘पिताम्बर’मा सुरक्षा पन्त र प्रदीप खड्का अनुबन्धित

काठमाडौं । कृषा चौलागाईंले निर्देशन गर्न लागेको आगामी फिल्म ‘पिताम्बर’को शीर्ष भूमिकामा सुरक्षा पन्त, प्रदीप खड्का, कामेश्वर चौरासिया र प्रमोद अग्रहरि अनुबन्धित भएका छन् । अभिनेता खड्काले शनिबार निर्माण कम्पनी केपी फिल्म्ससँग लिखित सम्झौता गरेका छन् । ‘अहिलेसम्म यी चारजनालाई औपचारिकरुपमा कास्टिङ गरेका छौं’ निर्देशक चौलागाईंले अनलाइनखबरसँग भनिन् । यी एक्टरले निर्वाह गर्ने चरित्रबारे उनले […]

‘कार्साङ’मा सुरक्षा पन्त अनुबन्ध

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छन् । यार्सा फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा मुख्य अभिनेताका रुपमा दयाहाङ राई, बुद्धि तामाङ फाइनल भइसकेका छन् । यस्तै, नवनायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भइसकेकी छिन् । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुन सुरक्षा अनुबन्धित भएसँगै प्रमुख कलाकारहरुको लाइनअप पुरा […] The post ‘कार्साङ’मा सुरक्षा पन्त अनुबन्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुरक्षा पन्त स्टारर ‘बहाव’को काठमाडौं प्रिमियर (तस्वीर)

काठमाडौं । सुरक्षा पन्त र कमलमणी नेपाल स्टारर फेमिली ड्रामा ‘बहाव’को प्रिमियर गरिएको छ । बुधबार बेलुका नयाँबानेश्वरस्थित वान सिनेमाज् मल्टिप्लेक्समा आयोजित समारोहमा राजनीतिज्ञ, व्यवसायी, सेलिव्रिटी र संचारकर्मी सहभागि रहे । एमाले सांसद रघुजी पन्त, कांग्रेस सांसद प्रदीप पौडेलसहितका नेताहरु प्नि फिल्म हेर्न हलमा पुगेका थिए । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा सुरक्षा […]

'बहाव' को केही अंश मेरो जीवनसँग मिल्छ : सुरक्षा पन्त

काठमाडौं : प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्म ‘बहाव’ आगामी शुक्रवारबाट रिलिज हुँदैछ। वैचारिक विद्रोहको कथा भन्ने फिल्ममा सुरक्षा पन्त र कमलमणी नेपाल मुख्य भूमिकामा छन्। ‘बहाव’ को कथा जति समाजसँग नजिक छ। त्यति नै निर्देशक र कलाकारहरुको जीवनसँग मिल्दोजुल्दो छ। अभिनेत्री सुरक्षा पन्तले ‘बहाव’ को पुरै कथा नमिले…

सुरक्षा पन्त र कमलमणी अभिनित ‘बहाव’ फस्टलुक सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को फस्टलुक सार्वजनिक भएको छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुती रहेको फिल्म आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्मको फस्टलुकमा अभिनेत्री सुरक्षाले सुँगासहितको पिँजडालाई हातमा लिएर उभिएकी छन् । पोस्टरमा सुरक्षाले पृष्ठभूमिमा देखिएको ऐनामा […] The post सुरक्षा पन्त र कमलमणी अभिनित ‘बहाव’ फस्टलुक सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार

काठमाडौं– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् । नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् । यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् […]

कान्स फेस्टिबलमा सुरक्षा पन्त

काठमाडौं । ७५ औँ कान्स फिल्म फेस्टिभल २०२२ गत मंगलबारबाट फ्रान्समा सुरु भएको छ । यो महोत्सब मे २८ सम्म चल्नेछ । फिल्म फेस्टिभल मनोरञ्जन उद्योगमा धेरै कलाकार, सेलिब्रेटी र फ्यानहरूले प्रतिक्षा गर्ने उच्च–प्रत्याशित र प्रतिष्ठित कार्यक्रमहरू मध्ये एक हो । जसमा उद्योगका केही उत्कृष्ट कलाकारहरुको सहभागिता रहनेछ । यो महोत्सबमा सहभागी हुन अहिले विश्वबाट […] The post कान्स फेस्टिबलमा सुरक्षा पन्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

फिल्म प्रिमियरमा भाग लिन सुरक्षा पन्त आज कान्सतर्फ प्रस्थान गर्दै

काठमाडौं । प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त सहभागि हुने भएकी छन् । आफू अभिनित फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी आजै पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् । दिउँसो २ बजे उनी फ्रान्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको सो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी […]

‘बुलाकी’ मा सुरक्षा पन्त

अभिनेत्री सुरक्षा पन्त फिल्म ‘बुलाकी’ मा अनुबन्धित भएकी छन् । फिल्म ‘ग्रीन बर्ड’ को छायाँकन भर्खर पुरा गरेकी पन्तसँगै यो फिल्ममा नरेन खड्का समेत मुख्य भूमिका रहेको छ । अभिनेता नरेनले सामाजिक सञ्जालमा एक तस्बिर पोष्ट गर्दै  फिल्मको बारेमा जानकारी दिएका छन् ।जारी प्रथाको कथामा बन्न लागेको फिल्मको कात्तिकबाट छायाँकन सुरु हुनेछ । फिल्ममा विराज विस्ट, अप्सना थापा, लक्ष्मी गिरी, सुनिल पोखरेल, प्रेमदेव गिरीको पनि अभिनय रहनेछ ।लक्ष्मण सुनारको निर्देशन रहने फिल्मको अधिकांश छा