साढे दुई दशकदेखि न्यायको पर्खाइमा कास्मिरका तीन दर्जन महिला - Naya Patrika
सन् १९९० को दशकमा भारतीय सैनिकद्वारा बलात्कृत कास्मिरका महिला न्याय पाउने आशामा अदालतको आदेश पर्खाइमा भारतमा साढे दुई दशकअघि भएको बलात्कारविरुद्ध अदालतमा चलेको मुद्दा टुंगो नलाग्दा दर्जनौँ महिला अझै पीडित...पूरा पढ्नुहोस् »
राष्ट्रिय जनसाहित्यिक संघ, नेपालले आयोजना गरेको ‘अविरल काव्ययात्रा’ को ७९ औं शृंखलामा शुभेच्छुका एक दर्जन कविता प्रस्तुत भए। कार्यक्रममा शुभेच्छुका करिब दुई दशक बिचमा रचना भएका दर्जन कविता प्रस्तुत भएका हुन्।...
नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्।...
पछिल्लो एक वर्षको अवधिमा एक दर्जन नयाँ तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन बढ्ने अपेक्षा राखेर लगानीकर्ताले धमाधम होटल व्यवसायमा लगानी गरिरहेका हुन्।...
२८ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई दर्जन नयाँ कर्मचारी भर्ना गर्न आवेदन माग गरेको छ । बोर्डले निर्देशक, सहायक निर्देशक र बरिष्ठ सहायक गरी दुई दर्जन कर्मचारीबाट आवेदन माग गरेको हो । अधिकृत द्वितिय श्रेणीका पदहरुको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको र अधिकृत तृतीय श्रेणीका पदको हकमा ३५ वर्ष ननाघेको […]
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ र युवालाई प्राथमिकता दिने बताएको नेकपा माओवादी केन्द्रबाट एक दर्जन नेताले पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्ने भएका छन्।...
काठमाडौँ । एक दर्जन बढी सहसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अतिरिक्त समूहमा रहेका दर्जन बढीको पदस्थापनसहित अन्य मन्त्रालय तथा प्रदेशका सहसचिवहरुको सरुवा गरेका हुन् । जसमध्ये अतिरिक्तमै रहेका तीन सहसचिवलाई अस्ति नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाई सकिएको छ भने बाँकी र अन्य मन्त्रालयका सहसचिवहरुलाईसमेत […]
बेमौसमी वर्षाका कारण जुम्लाका करिब दर्जन बढी विद्युतगृहमा क्षति भएको छ । गत असोज ३१ गतेदेखि तीन दिनसम्म लगातार भएको वर्षाले जुम्लाको विद्युत क्षेत्रमा ठूलो क्षति पु¥याएको हो ।जिल्लाको तातोपानी र तिला गाउँपालिकाका करिब एक दर्जन विद्युतगृहमा बाढीले क्षति पु¥याएको पाइएको छ । बाढीले विद्युत आयोजनाको नहर, विद्युतगृह दुई स्थानीय तहका हजारांै बासिन्दा अन्धकारमा बस्न […]
काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । तर, केही निकायमा पुन ‘म्यानेज’ गर्नुपर्ने भन्दै सरुवालाई अन्तिम रूप भने दिइएको छैन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा सरुवा भएको छ । अख्तियारमा भने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम