कलाकारको दशैं : दीपकराज हलमा मनाउने, केकीले टीका नलगाउने

काठमाडौं : दशैं नजिकिदै छ। दशैंसँगै हरेक नेपालीमा उमंग छाइरहेको पाइन्छ। विदेशियका धेरै युवाहरू देश फर्किएका छन्। रोजगारीको लागि गाउँघर छोडेकाहरू पनि नयाँ खुसी बोकेर घर फर्किएका छन्। हरेक बसपार्क भीडभाड छ। दशैंमा दशैं मनाउन गाउँ फर्कनेको क्रम बढिरहेको छ। दशैं कलाकारहरूमा पनि उत्तिकै लागेको छ। कतिपय कलाक...

सम्बन्धित सामग्री

राजेश हमालले लगाए दशैं टीका (तस्वीर)

काठमाडौँ । अभिनेता राजेश हमालले बुधबार मात्र दशैं टीका लगाएका छन् । विजया दशमीको भोलिपल्ट मात्र टीका ग्रहण गर्दै आएका हमालले पत्नी मधुसहित निकट फिल्मकर्मीलाई निवासमा टीका लगाइदिए । सामाजिक संजालमार्फत दशैंको शुभकामना दिँदै उनले टीका समारोहका तस्वीर सार्वजनिक गरेका छन् । जहाँ, हमाल र उनकी पत्नी खुशिको मुद्रामा देखिएका छन् । विजया दशमीकै दिनमा […]

गुरुकुल नाटकघरमा दशैं टीका : पाका कलाकारले दिए आशिर्वाद

काठमाडौं । आइतबार दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिन पनि मान्यजनको हातबाट टीका लगाउने क्रम जारी छ । कोजाग्रत पूर्णिमाकै दिनमा गुरुकुल नाटकघरले कलाकारबीच दशैं टीका कार्यक्रम आयोजना गर्छ । आइतबार थिएटरमा कलाकारहरुले एकअर्कामा टीका आदानप्रदान गरे । पाका अभिनेताहरु हरिहर शर्मा, टीका पहारी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वीरेन्द्र हमाल, सुनिल पोखरेलले अन्य […]

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दशैं

अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दशैं मनाएका हुन्। नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दशैं पर्व मनाए...

यस्तो भयो राष्ट्रपतिको दशैं, भ्रातृशोकका कारण प्रधानमन्त्रीले लगाउनुभएन टीका

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गर्नुभएको छ । बडादसैँ २०७९ को अवसरमा उहाँले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गर्नुभयो । राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका […]

तस्वीरमा हेर्नूस सेलिव्रिटीको दशैं

काठमाडौँ । बुधबार सेलिव्रिटीले पनि मान्यजनबाट टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । दशैं टीका ग्रहण गर्दाका तस्वीरहरु उनीहरुले सामाजिक सञ्जालमार्फत सेयर गरिरहेका छन् । हेर्नूस तस्वीर :

राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा सर्वसाधारणको भीड

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिएकी छिन्। विजया दशमीको अवसरमा शीतल निवासमा आएका सर्वसाधारणलाई उनले टीका लगाई दिएकी हुन्।  दुई कार्यकाल राष्ट्रपति बनेको उनको राष्ट्रपतिको रूपमा यो अन्तिम दशैं हो। राष्ट्रपतिको हातबाट टीका लगाउन शीतल निवासमा मानिसको घुइँचो छ।

टीका किन लगाइन्छ ?

काठमाडौं । निधारको मध्यबिन्दुमा वा दुई आँखीभौंको बीचमा टीका लगाइन्छ । चाहे पूजाआजामा होस् वा दशैं जस्तो चाडपर्वमा, धार्मिक आस्थाको हिसाबले होस् वा सोह्र श्रृंगारमा । निधारमा टीका लगाउने प्रचलन छ । टीका किन लगाइन्छ ? सुन्दरताको लागि ? वा यसको अरु पनि अर्थ छ ? वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी […]

थारु समुदायको दशैं : सेतो टीका र मकैको जमरा

२९ असोज, दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको छैन । दशैंको […]

राजदूतहरुले मनाए दशैं, चिनियाँ राजदूतले लगाइदिइन् टीका

काठमाडौं, २९ असोज । नेपालस्थित विभिन्न देशका राजदूतहरुले पनि दशैं मनाएका छन् । आज विजयमा दशमीमा टीका समेत लगाएका छन् । भारतीय राजदूत विजयमोहन क्वात्राले दशैं मनाएका छन् । उनले दशैंका उपलक्ष्यमा शुभकामना समेत दिएका छन् । चिनियाँ राजदूत होउ यान्छीले सहकर्मीहरुसँग दशैं मनाएकी छिन् । उनले दशैंमा खुशी व्यक्त गर्दै टीका लगाएको तस्बिर समेत […]

यसरी मनाउने दशैं

नेपालीको महान पर्व दशैं धुमधामसँग मनाउनु पर्छ । यो पर्व नेपाल बाहिर पनि विभिन्न मुलुकमा मनाउने गरिएको छ ।  विशेष गरी नेपालीले निधारमा टीका र कान वा कपालमा जमरा लगाएर विश्वमै आप्mनो पहिचान देखाई आएका छन् । समस्त नेपाली र विश्वभरिका हिन्दू धर्मावलम्बीलगायत सबैले कुनै न कुनै रुपमा यो पर्व मनाउन आरम्भ गरेका कारण यसको महिमा विश्वव्यापी रुपमा फैलिएको अनुभूति हुन्छ ।  आर्थिक पक्ष: ‘आयो दशैं ढोल बजाई, गयो दशैं ऋण बोकाई’ भन्ने कथन नेपालमा चलेको छ । यसर्थ दशैंको आर्थिक पाटोलाई नियाल्दा यसलाई &l...