जाडो बढेपछि मर्चवारीमा चार दिन विद्यालय बिदा

रुपन्देही । जाडो बढेपछि रुपन्देहीको मर्चवारी गाउँपालिकाले विद्यालयमा चार दिन बिदा दिएको छ । गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाभित्र सञ्चालित धार्मिक तथा सामुदायिक विद्यालयहरुमा पुस २३ देखि २६ गतेसम्म जाडो बिदा गरिएको अध्यक्ष गयाप्रसाद बरईले बताए । ‘अत्यधिक जाडो भएको हुनाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा गरिएको जानकारी गराइन्छ’, […]

सम्बन्धित सामग्री

गर्मी बढेपछि विद्यालय बिदा

तापक्रम बढ्दै गएपछि दाङ जिल्लाका पालिकाहरूले विद्यालय बिदा गरेका छन् । तुलसिपुर उपमहानगरपालिका र लमही नगरपालिकाले विद्यालय बिदा गरेका हुन् ।

जाडो बढेपछि महोत्तरीका स्थानीय तहले दिए विद्यालय बिदा

महोत्तरी : सोमवार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन्। जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन्। जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना…

जाडो छल्न धमाधम विद्यालय बिदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका

अचाक्ली जाडो बढेपछि धमाधम विद्यालय बिदा

सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, […]

जाडो छल्न विद्यालय बिदा

जाडो बढ्न थालेपछि महोत्तरीका विद्यालयमा बिदा दिन थालिएको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ । “घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ”, मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने । शुक्रबारसम्म बिदा दिइएको छ । नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन

जेठदेखि आइतबार पनि विद्यालय बिदा

काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार […] The post जेठदेखि आइतबार पनि विद्यालय बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

शिक्षकको परीक्षामा एक हप्ता विद्यालय बिदा

दोलखाको वैतेश्वर गाउँपालिकाले शिक्षक सेवा आयोगको परीक्षाका लागि पालिकाभरका सबै विद्यालय एक हप्तासम्म बन्द गर्ने भएको छ । विद्यालयमा पढाउन अधिकाँश शिक्षक परीक्षाका लागि जिल्ला बाहिर जानु पर्ने भएकाले गाउँपालिकाले विद्यालय नै बन्द गर्ने गरी सूचना जारी गरेको छ ।गाउँपालिकाको शिक्षा समितिको बसेको बैठकले चैत १३ गतेदेखि १८ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय […]

माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने शिक्षा मन्त्रालयको निर्णय

पुस २६, काठमाडौं । कोरोना भाइरस संक्रमण बढेपछि सरकारले १५ दिन विद्यालय बिदा गर्ने भएको छ । सिसीएमसीको आइतवार बसेको बैठकले १५ दिन विद्यालय बिदा दिन सिफारिस गरेको थियो । सो सिफारिस सार्वजनिक भएपछि सोमवार शिक्षा मन्त्रालयका अधिकारीहरु छलफलमा बसेर उक्त निर्णय गरेका हुन् ।  वार्षिक बिदामा मिलान हुने गरी अहिलेलाई १५ दिन विद्यालय बन्द गर्न लागिएको स्रोतले बताएको छ ।

अफगानिस्तानमा विद्यालय नजिकै विस्फोट हुँदा कम्तीमा ३० जनाको ज्यान गयो

काठमाण्डाै – अफगानिस्तानमा एउटा विद्यालय नजिकै भएको विस्फोटमा कम्तीमा ३० जनाको ज्यान गएको छ । अरु कैयौँ घाइते भएका छन् । राजधानी काबुलको पश्चिमी क्षेत्रमा रहेको माध्यमिक विद्यालय नजिकै भएको कार बम विस्फोटमा ज्यान गुमाउनेहरु धेरैजसो बालिका रहेका छन् । हिजो बेलुकी विद्यालय बिदा भएर विद्यार्थीहरु घर फर्किदै गर्दा विस्फोट भएको अफगानिस्तानको शिक्षा मन्त्रालयका प्रवक्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ । सुन्नी इस्लामिक आतंकवादीहरुको पकड रहेको क्षेत्रमा भएको घटनाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आउँदो सेप्टेम्ब...

विद्यालय बिदा गर्ने सरकारको निर्णय मोरङका स्थानीय तहले गरे अस्वीकार

विराटनगर : सरकारले गरेको विद्यालय बिदा गर्ने निर्णय मोरङका स्थानीय तहले अस्वीकार गरेका छन्। वातावरण प्रदूषण उच्च भएका कारण सरकारले चार दिनसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो। मन्त्रालयले गरेको…