एनसेलको नयाँ वर्ष अफर

सन् २०२० को पहिलो दिन जनवरी १, एनसेल ग्राहकका लागि विषेश दिन हुने कम्पनीले जनाएको छ । यो दिन एनसेलका ग्राहकले ५० प्रतिशत छुटमा मासिक डेटा प्याकहरु सुचारु गरी सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्नेछन् ।

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सरकारले अझैसम्म पनि उखु र गहुँको समर्थन मूल्य निर्धारण गर्न नसक्दा किसानहरुसस्तोमा उत्पादन बेच्न बाध्य छन् । सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिदबिक्री प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ। विश्वभर चामल विक्री गर्नेमा भारतले ४० प्रतिशित हिस्सा ओगटेको छ।

एनसेलको साधारण सभा कात्तिक २५ मा

काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले कात्तिक २५ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लाभांश प्रस्ताव पेश गर्नेछ । कम्पनीले लाभांश दर भने उल्लेख गरेको छैन । साथै, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, […]

सन् २०२२ को दोस्रो त्रैमासमा एनसेलको आम्दानी १० अर्ब ४६ करोड

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सन् २०२२ को दोस्रो त्रैमासिकमा १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको छ । एनसेलको मुख्य लगानीकर्ता आजियाटाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार दोस्रो त्रैमासिकमा एनसेलले १० अर्ब ४६ करोड ६० लाख रूपैयाँ आम्दानी गरेको हो ।  गत आर्थिक वर्ष सोही अवधिमा एनसेलले १० अर्ब ५६ करोड ३० लाख रूपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक...

एनसेलको ‘इन्डलेस कम्बो प्याक’ योजना

एनसेल आजियाटाले इन्डलेस कम्बो प्याकहरू सञ्चालनमा ल्याएको छ ।नयाँ वर्ष २०७९ को अवसरमा कम्पनीले आफ्ना ग्राहकलाई थप सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरू संचालनमा ल्याएको जनाएको छ ।यो योजना ५ वैशाखबाट सञ्चालनमा आएको छ । योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान […]

नयाँ वर्षमा एनसेलको आकर्षक अफर

एनसेलले नयाँ वर्षको अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ ।यी अफरहरू २७ चैतबाट सञ्चालनमा आएको जनाइएको छ । नयाँ वर्ष कम्बो प्याकअन्तर्गत ७ दिन र २८ दिन समय सिमा रहेका विभिन्न प्याकहरू सुचारु गर्न सकिने कम्पनीले जनाएको छ । प्याकअनुसार अलनेट भ्वाइस, अलटाइम डेटा, अलनेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवा जस्ता सुविधा […]

एफएनसीसीआई र एनसेलको सहकार्यमा १५ औं दरवारमार्ग महोत्सव हुने

काठमाडौं । नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरूत्थानका लागि सहकार्यः ‘स्थानिय उत्पादन तथा आन्तरिक पर्यटन प्रवद्र्धन’ भन्ने मूल नारा सहित काठमाडौंको दरबारमार्गमा १५ औं दरवारमार्ग महोत्सव २०७९ आयोजना हुन लागेको हो । नेपाल उद्योग […] The post एफएनसीसीआई र एनसेलको सहकार्यमा १५ औं दरवारमार्ग महोत्सव हुने appeared first on राजधानी राष्ट्रिय दैनिक.

एफएनसिसिआई र एनसेलको सहकार्यमा दरबारमार्ग महोत्सव हुँदै

नेपाली नयाँ वर्ष २०७९ को अवसरमा काठमाडौंमा दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । कोभिड–१९ ले थलिएको लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योग पुनरुत्थानका लागि ‘स्थानीय उत्पादन...

एनसेलको जेष्ठ नागरीक लक्षित सिम योजना

काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई निःशुल्क सिम योजना ल्याएको छ । ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुले एनसेलको सिम निःशुल्क लिन सक्ने तथा ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा बोनस सुविधा पाउनसक्ने एनसेलले जनाएको छ । ५० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकहरुले एक सय एमबी […]

बजाज पल्सर एभरेस्ट प्रिमियर लिगमा एनसेलको साथ

काठमाडौं (अस) । असोज ९ गते शनिबारबाट सुरु भएको बजाज एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा एनसेल फोरजीको साथ रहेको छ । नवप्रतिभा प्रवद्र्धनका लागि खेलकुदमा लगानी गर्नुपर्ने विश्वास एनसेलको छ । ईपीएलले ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्रदान गर्ने विश्वास कम्पनीको छ । नयाँ संस्करणको ईपीएलमा एनसेल कनेक्टेड बाई पार्टनरको रूपमा आबद्ध भएको छ । यसले देशमा क्रिकेटको विकासका लागि योगदान गर्ने विश्वास एनसेलको छ । फोरजी सञ्जालका साथ एनसेलले ईपीएलमार्फत नागरिकमाझ आउटडोर खेलप्रतिको लगावलाई पुनःस्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ । हालको अप्ठेरो समय एनसेलले ग्राहकसँग डिजिटल माध्यमबाट जोडिन यो प्रतियोगिता सहयोगी रहेको बताएको छ । क्रिकेट पारखीले ईपीएल अब एनसेल फोरजीका साथ अनलाइनको माध्यमबाट प्रत्यक्ष हेर्न सक्नेछन् । क्रिकेट प्रतिभाका लागि महत्वपूर्ण मञ्च सिर्जना गर्दै ग्राहकलाई अन्तर्राष्ट्रिय प्रतिभासँग जोड्ने उद्देश्य ईपीएलको छ । यो खेल विश्वका १५५ देशमा प्रसारण हुनेछ भने ४५ करोड जनसंख्या यो कार्यक्रमको पहुँचमा हुने एनसेलले बताएको छ । ग्राहकसँग जोडिने र तिनका अनुभव आदानप्रदान गर्न ईपीएल–एनसेल सहकार्यले सकारात्मक भूमिका खेल्ने विश्वास कम्पनीको छ । छोटो समयमै गति लिन सफल ईपीएलले विश्वव्यापी रूपमा ध्यान खिच्न सफल भएको दाबी एनसेलको छ । पाकिस्तानी क्रिकेट शाहिद अफ्रिदी यो वर्ष ईपीएल खेल्न नेपाल आएका छन् । ‘नेपालजस्तो प्राकृतिक सौन्दर्य अरू कतै नरहेको सुनेको छु र ईपीएलको नयाँ संस्करण नेपालमा खेल्न म निकै उत्साहित छु,’ उनले भने ।