श्रीलङ्काका पूर्वकप्तान दिनेश चन्डिमलले भैरहवाबाट ईपीएल खेल्ने

काठमाण्डाै – श्रीलङ्काका खेलाडी तथा पूर्वकप्तान दिनेश चण्डीमलले भैरहवा ग्लाडियटर्सबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रमुख प्रशिक्षक पुबुदु दासानायकेलाई  प्रशिक्षकमा नियुक्त गरेको भैरहवाले श्रीलङ्काका ब्याट्सम्यान तथा विकेटकिपर दिनेश चण्डीमललाई अनुबन्ध गरेको हो । चण्डीमल श्रीलङ्काको टी–ट्वान्टी टोलीको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चण्डीमलले बङ्गलादेशसँग २३ वर्ष एक सय ३३ दिनको उमेरमा कप्तानी ग...

सम्बन्धित सामग्री

चितवनले उचाल्यो ईपीएल क्रिकेटको उपाधि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ।

ईपीएल क्रिकेट : ललितपुरको पहिलो जित, बनायो ईपीएल इतिहासकै उच्च रन

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक हो । यसअघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो ।

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

७ असोज, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् । ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने […]

अफगानिस्तानका ओमारजाईले ललितपुरबाट ईपीएल खेल्ने

२१ भदौ, काठमाडौं । अफगानिस्तानका अज्मतुल्लाह ओमारजाईले ललितपुर प्याट्रिओट्सबाट  एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । सोमबार डिफेण्डिङ च्याम्पियन ललितपुरले ओमारजाईले आगामी असोजमा हुने चौथो संस्करणको ईपीएल खेल्ने जनाएको हो । ललितपुरले यसअघि नै इंग्ल्याण्डका एलेक्स ब्लेक र भुटानका रन्जुङ मिक्यो दोर्जीलाई अनुबन्ध गरिसकेको छ । ईपीएल टी–२० असोज ९ देखि २३ गतेसम्म टीयू […]

मलेसियन खेलाडी भिरनदीपले चितवनबाट ईपीएल खेल्ने

१० भदौ, काठमाडौं । मलेसियन क्रिकेटर भिरनदीप सिंहले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । उनले चितवन टाइगर्सबाट ईपीएल खेल्ने भएमा हुन् । ईपीएल टी–२० क्रिकेट आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । चितवनले यसअघि नै पाकिस्तानका डानिस अजिज र अफगानिस्तानमा मोहम्मद शाहजादलाई अनुबन्ध गरिसकेको छ । चितवनको […]

एलेक्सले ईपीएल खेल्ने

काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेकले आगामी असोजमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सबाट खेल्ने भएका छन् । ललितपुरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ३२ वर्षीय मध्यक्रमका ब्याट्सम्यान एलेक्स टोलीमा भित्रिएको जनाएको छ । बायाँ हाते ब्याट्सम्यान उनले ४६ प्रथम श्रेणी, १ सय ६ लिस्ट ‘ए’ र १ सय ४० […] The post एलेक्सले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

इंग्ल्याण्डका एलेक्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

९ भदाै, काठमाडौं । इंग्लिस क्रिकेटर एलेक्स ब्लेकले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट साविक विजेता ललितपुर प्याट्रिओट्सबाट ईपीएल खेल्ने भएका छन् । ललितपुरले बुधबार विज्ञप्ति जारी गर्दै एलेक्सले ईपीएल जनाएको छ । देब्रे हाते ब्याट्सम्यान एलेक्सले केन्टबाट काउन्टी क्रिकेट खेल्ने गर्छन् । उनले ओभल इन्भिन्सिबल्सबाट दी हन्ड्रेड क्रिकेट खेलेका थिए । ईपीएलमा […]

चन्डिमलले ईपीएल खेल्ने

काठमाडौं । श्रीलंका क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चन्डिमलले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । चन्डिमलले शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल खेल्नेछन् । भैरहवाले सामाजिक सञ्जालमार्फत चन्डिमल ईपीएल खेल्न लागेको जनाएको छ । भैरहवाले सिधै नाम नतोके पनि टी–२० विश्वकप च्याम्पियन र श्रीलंका सर्वाधिक कम उमेरमा टी–२० कप्तानी गर्ने […] The post चन्डिमलले ईपीएल खेल्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

यस्तो छ एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गर्नुभएको हो । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित …

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक

काठमाडौं, २५ साउन । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को ट्रफी सार्वजनिक भएको छ । ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलन गरि ट्रफी सार्वजनिक गरेको हो । २०२० मा तय भएको (ईपीएल)को अर्को संस्करण कोरोनाका कारण स्थगित भएको थियो । यसपटकको (ईपीएल)मा पाकिस्तानी पूर्व कप्तान साहिद अफ्रिदीसमेत (ईपीएल)मा सहभागी हुने निश्चित भएपनि उनी लगायतका ठूला खेलाडीको उपस्थिति रहने […]