काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बीआरआईको बिषयलाई धेरै गिजोल्न नहुने बताएका छन्। नेपालमा बीआरआईको रणनीतिक प्रभावबारे छलफल कार्यक्रममा बोल्दै शक्ति राष्ट्रहरुसँग परिपक्क ढंगले कुरा अगाडि बढाउनुपर्ने बताए। उनले भने, ‘बीआरआई चीनले अगाडि सारेको विकासको एउटा अवधारणा हो। त्यसलाई हामीले कसरी अधिकतम सदुपयोग गर्न सक्छौं भनेर जाँदा भन्दापनि हाम्रो बहस चाहिँ ऋण भर्सेस […]