परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन्। परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणका क्रममा दुई देशीय सहकार्यबारे छलफल हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीनसँग भएका पारवहन सम्झौताको प्रोटोकलले पनि अन्तिम रुप पाउन सकेको छैन। परराष्ट्रमन्त्री ज्ञवालीले योसँगै बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई कार्यान्वयनबारेमा समेत छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ…