बढ्दै सर्पदंशका बिरामी : सर्पदंश केन्द्रमा जान सुझाव

गर्मी महिना बढेसँगै सर्पदंशका बिरामी बढ्दै गएका छन् । जेठदेखि भदौसम्ममा सर्प खाना खोज्न बाहिर निस्कने हुँदा सर्पदंशका बिरामी बढ्ने चिकित्सकको भनाइ छ ।

सम्बन्धित सामग्री

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

चितवन, ७ भदौ । भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् । उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ । चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर […]

मुगुमा छैन सर्पदंशको उपचार, झारफुककै भर पर्छन् बिरामी

मुगुमा सर्पदंश उपचारको व्यवस्था नहुँदा सर्पदंशका बिरामीलाई उपचार गर्न समस्या भएको छ। पछिल्लो समय तराईमा देखिने विषालु सर्प पहाडमा पनि देखिन थालेको  छ। छायाँनाथ रारा नगरपालिका–१२ का कर्णबहादुर बुढाले सर्पदंश उपचारका लागि जिल्ला अस्पतालमा  व्यवस्था नरहेको बताए।

तराईमा सर्पदंशका बिरामी बढे

कपिलवस्तु । वर्षायाम सुरु भए संगै तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन्। सर्पदंशका विरामी बढे संगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा विरामीहरु आउने गरेका छन । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नं वडामा अवस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका विरामीको संख्या बढ्न थालेका छन । जेठ र असारमा मात्र २५० बढीको उपचार गरेको सर्पदंश उपचार केन्द्रले […] The post तराईमा सर्पदंशका बिरामी बढे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वर्षासँगै तराईमा सर्पदंशका बिरामी बढे, बालबालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा

सुशील गैरे कपिलवस्तु । वर्षायाम सुरु भएपछि तराईका जिल्लामा सर्पदंशका बिरामीहरु बढ्न थालेका छन् । बिरामी बढेसँगै कपिलवस्तुको सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा बिरामीहरुको चाँप बढ्न थालेको छ भने तराईमा सर्पदंशको भय पनि बढ्दै गएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ नम्बर वडाको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको संख्या बढ्न थालेको छ । जेठ र असारमा […]

कचनकवलमा एक वर्षमा २४५ जना सर्पले टोकेका बिरामीको उपचार

झापाको कचनकवल गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा एक वर्षमा २४५ जनाको उपचार गरिएको छ ।गाउँपालिका स्वास्थ शाखा प्रमुख जागेस्वर प्रसाद यादवका अनुसार २०७८ असार ३ गते बाट संचालनमा आएको सर्पदंश उपचार केन्द्रमा  एक वर्षमा ६ जना विषालु सर्पले टोकेका सहित २४५ जनाको उपचार गरिएको हो ।नेपालकै होचो ठाउँमा अवस्थित कचनकवल गाउँपालिकामा शुरु गरिएको सर्पदंश उपचार केन्द्रमा  भद्रपुर नगरपालिका ,बाह्रदशी गाउँपालिका र छिमेकी मुलुक भारतबाट समेत सर्पले टोकेका बिरामी उपचार गर्न आउने गरेको पाइन्छ ।

गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्दै

सर्लाही । गर्मी बढेसँगै तराईका जिल्लामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । गर्मी याममा सर्प शीतल ताप्न बाहिर निस्कने र मानिसलाई डस्ने हुँदा सर्पदंशका बिरामी बढेका हुन् । गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ । केन्द्रमा वार्षिक करिब ८०० बिरामी आउने र तीमध्ये पाँच प्रतिशतलाई आइसियु […]

गर्मी बढेसँगै सर्लाहीमा सर्पदंशका बिरामी बढे

सर्लाही : गर्मी बढ्न थालेसँगै सर्लाहीमा सर्पदंशका बिरामीको चाप बढ्न थालेको छ। लालबन्दी–१ नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको हो।केन्द्रमा अहिले दैनिक तीन/चार जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि आइरहेका छन्। जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ।गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो। केन्द्रमा बिरामीको चाप बढेपनि अत्यावश्यक रहेको आईसीयू र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा छ। केन्द्रमा दक

मानिसका लागि सर्प डर र भर दुवै

दाङ- पाँच वर्षीया बालिकालाई सर्पले डस्यो। उपचारका लागि लमही सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयाे। बालिकालाई सर्पले डसेकाले आफन्तहरू अत्तालिए। २४ घण्टा निगरानीमा राखियो। बच्चामा विषको प्रभाव देखिएन। त्यसपछि उनलाई डिस्चार्ज गरियो। बालिकालाई उपचारको लागि सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएकाे थियो। सर्पले डसेको तर, विष नचढेको भेटियो। ‘बिरामी र आफन्त दुवै अत्तालिएर आएको भेट्छौँ। तर, बिरामी र आफन्तलाई […]

निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालन

धनुषास्थित क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरमा निःशुल्क सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रका सर्पदंशका बिरामी सहजरुपमा उपचार पाउन थालेका छन् । युएनडिपी र नगरपालिकाको सहयोगमा सिआईसी जनकपुरले सर्पदंश उपचार केन्द्र सञ्चालन गरेका हुन् ।

सर्पदंश उपचार केन्द्रमा बिरामी बढे, श्यया अभाव

महोत्तरी । महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएपछि बिरामीको उपचार गर्न श्ययाको अभाव भएको छ ।