सिटौला समूहबाट प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिँदै

कांग्रेसका युवा नेता प्रदीप पौडेलले आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । पौडेल १३औँ महाधिवेशनदेखि नै नेता कृष्णप्रसाद सिटौला समूहमा छन् । १४औँ महाधिवेशनमा पनि उनले सिटौला समूहबाटै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

सम्बन्धित सामग्री

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् । तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र […]

सहमहामन्त्रीमा देउवा प्यानलबाट बागी उठेका सुरेन्द्रले फिर्ता लिए उम्मेदवारी

कांग्रेस महाधिवेशनमा शेरबहादुर देउवा प्यानलमा नपरेपछि थारु क्लस्टरबाट सह-महामन्त्रीमा स्वतन्त्र उम्मेदवार बनेका सुरेन्द्र चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । सिटौला पक्षका उमाकान्त चौधरीलाई देउवाले प्यानलमा राखेपछि सुरेन्द्रले विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए । अन्तत: उनले उम्मेदवारी फिर्ता लिएका हुन् । देउवा प्यानलमा सिटौला पक्षबाट महामन्त्रीमा प्रदीप पौडेल र सहमहामन्त्रीमा उमाकान्त चौधरी उम्मेदवार छन् ।

कांग्रेस सभापतिमा देउवाले दिए उम्मेदवारी

नेपाली कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेका छन्। उनको प्यानलबाट उपसभापतिमा  पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन्। यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको उम्मेदवारी दर्ता भएको छ।  त्यस्तै,...

कांग्रेस सभापतिमा शेरबहादुर देउवाले गराए उम्मेदवारी दर्ता

काठमाडौँ । कांग्रेस सभापतिमा शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार साढे ४ बजे उनले आफ्ना टिमका सदस्यसहित राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट उपसभापतिमा विजय गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बन्नेछन् । यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार भएका छन् । महत निवर्तमान […]

कांग्रेस महाधिवेशन: यस्तो बन्यो देउवा टिम [नामावली]

नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा, उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् । सिटौला निकट प्रदीप पौडेल र देउवा निकट प्रकाशशरण महतले महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

सभापतिमा उम्मेदवारी दर्ता गराउन देउवा पुगे सभागृह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पुनः सभापतिका लागि उम्मेदवारी दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका छन्। देउवा प्यानलसहित उम्मेदवारी दर्ताका लागि सभागृह पुगेका हुन्। देउवाको टीमबाट महामन्त्रीमा प्रदीप पौडेल र...

कांग्रेस महाधिवेशन- पदाधिकारीमा दाबी गरेका युवा नेताले कसलाई रोज्दैछन् सभापति ?

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा युवा पुस्ताको मत कता जान्छ भन्ने कुराले नेतृत्वको निर्धारण गर्ने देखिएको छ । आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं हुने महाधिवेशनमा पदाधिकारी तहमा युवा पुस्ता हावी हुने देखिएको हो । अहिले पदाधिकारी तहमा उम्मेदवारी घोषणा गर्ने धेरैजसो युवा पुस्ता नै छन् ।  विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । त्यसै गरी, प्रदीप पौडेल, धनराज गुरूङ, चन्द्र भण्डारी, गुरूराज घिमिरेले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताउँदै आएका छन् । त्यसबाहेक प्रकाशशरण महत, मीनेन्द्...

कांग्रेस महामन्त्रीमा गगन, विश्वप्रकाश र प्रदीप पौडेल भिड्ने !

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीकै लागि तयारी गरेका छन् । पौडेलले पनि महामन्त्रीका लागि तयार गरेको बताएका छन् । उनले भने, […]