धुलिखेलमा तेश्रो अन्तराष्ट्रिय नर्सिङ तथा प्रसुती स्याहार सम्मेलन

काभ्रे ।  धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजको आयोजनामा तेश्रो अन्तराष्ट्रिय नर्सिङ्ग तथा प्रसुति स्याहार सम्वन्धी दुई दिने सम्मेलन धुलिखेल अस्पतालमा शुरु भएको छ । सम्मेलनको उद्घाटन बागमति प्रदेश सरकार स्वास्थ्य मन्त्री निमा लामाले गर्नु भएको छ । नेपालमा नर्सहरुको ब्यवसायिक विकासलाई प्रर्वद्धन गर्ने उदेश्यले यस अघि पहिलो सम्मेलन २०१४ र दोश्रो सम्मेलन […]

सम्बन्धित सामग्री

हरिपुरमा प्रसूतिकर्मी र नर्सिङ स्टाफलाई तालिम

सर्लाही । सर्लाहीको हरिपुरमा प्रसुतिकर्ता र नर्सिङ स्टाफलाई आयोजना गरिएको ३ दिने वानसाइड कोचिङ एण्ड मेन्टोरिङ तालिमको आज समापन गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर र स्वास्थ्य चौकी लक्ष्मीपुरमा कार्यरत प्रसुतिकर्तालाई सुरक्षित प्रसुती गराउन सिकाउने उद्देश्यले हरिपुर नगरपालिका स्वास्थ्य शाखासँग समन्वय गरी ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनले समन्नुपति परियोजना अन्तर्गत बर्थिङ […]

विराटनगरको विराट नर्सिङ होम सिल

अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) पोजिटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल –विराट नर्सिङ होम) सिल गरिएको छ । बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । निजी अस्पताल विराटले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । कोशीको ल्याबले पोजेटिभ रिपोर्ट दिएपछि सङ्क्रमितको पहिचान विराटनगर अस्पतालले लुकाएको थियो ।