विराटनगरको विराट नर्सिङ होम सिल

अस्पतालका चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) पोजिटिभ देखिएपछि विराटनगरस्थित विराटनगर अस्पताल –विराट नर्सिङ होम) सिल गरिएको छ । बुधबार अस्पतालको स्त्री तथा प्रसुती रोग विशेषज्ञ चिकित्सकको स्वाब परीक्षण प्रतिवेदन कोभिड–१९ पोजेटिभ पुष्टि भएको थियो । निजी अस्पताल विराटले पहिचान लुकाएर स्वाब कोशी अस्पतालको ल्याबमा परीक्षणका लागि पठाएको थियो । कोशीको ल्याबले पोजेटिभ रिपोर्ट दिएपछि सङ्क्रमितको पहिचान विराटनगर अस्पतालले लुकाएको थियो ।

सम्बन्धित सामग्री

औषधि महँगोमा बेच्नेविरुद्ध मुद्दा, विभागकै संरक्षणमा कालोबजारी

विराटनगर / बिरामीलाई महँगो मूल्यमा औषधि बिक्री गर्ने विराटनगरको एउटा फार्मेसीका सञ्चालकविरुद्ध मुद्दा चलाउन प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीले विराटनगर महानगरपालिका–३ स्थित विराट नर्सिङ होम एवं विराटनगर अस्पतालनजिक सञ्चालनमा रहेको पश्चिमवासी फार्मेसीका सञ्चालक २२ वर्षीय रवीन्द्र महतोमाथि अनुसन्धान थालेको हो । उनी बिहीबार पक्राउ परेका थिए । रवीन्द्रविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक... The post औषधि महँगोमा बेच्नेविरुद्ध मुद्दा, विभागकै संरक्षणमा कालोबजारी appeared first on Purbeli News.

प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना : घाइते लिएर अस्पतालबाट भागे बाबुआमा

विराटनगर / दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् । दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् । सिरहा नगरपालिका–१४ खिरौनाका कार्तिकलाई मंसिर २० गते सिरहा–१३ का वडाध्यक्ष सचिन साहको ज२त ७०३... The post प्रहरीको मिलेमतोमा लुकाइयो दुर्घटना : घाइते लिएर अस्पतालबाट भागे बाबुआमा appeared first on Purbeli News.

स्कुलले पैसा नतिर्दा दुर्घटनाका घाइते अस्पतालमा बन्धक

विराटनगर / स्कुलले उपचारवापतको पैसा नतिरिदिएका कारण दुर्घटनामा परेर घाइते भएका सुनसरीका एक युवा विराटनगरको एउटा अस्पतालमा लामो समयदेखि बन्धक बनाइएका छन् । उपचारवापतको रकम भुक्तानी नहुँदा घर जान नपाएका इनरुवा नगरपालिका– ७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बन्धक बनाइएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्राममा... The post स्कुलले पैसा नतिर्दा दुर्घटनाका घाइते अस्पतालमा बन्धक appeared first on Purbeli News.

आज ओली पक्षले विराटनगरमा सभा गर्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

विराटनगर । आज ओली पक्षले विराटनगरमा सभा गर्दैछ । जसलाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली विराटनगर जाँदै छन् । विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यावस्थापन‚ सहभागी बस्ने ठाँउको व्यावस्थापन सकिएको आयोजकले बताएको छ ।

विराटनगरको बरगाछीमा बस दुर्घटना, ठूलो क्षति टर्यो

विराटनगर / एक युवाले चलाएको बस विराटनगर महानगरपालिका–३ बरगाछीमा बुधबार मध्यराति दुर्घटनामा परेको छ । सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्कीले चलाएको को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस राति ११ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको... The post विराटनगरको बरगाछीमा बस दुर्घटना, ठूलो क्षति टर्यो appeared first on Purbeli News.

विराटनगरमा तीन संक्रमितको मृत्यु

२९ असोज, विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको हो । विराटनगरको कोशी …

विराट नर्सिङ होमका ३ डाक्टर र ५ नर्सलाई कोरोना

१३ साउन, विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) मा कार्यरत ३ स्वास्थ्यकर्मीसहित ७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २ जना चिकित्सक, एक जना नर्स, २ जना कर्मचारी, १ जना …

विराटनगरका दुई चिकित्सक र चार नर्समा कोरोना संक्रमण

विराटनगर । विराटनगरको विराट नर्सिङ होम (विराटनगर अस्पताल) का संक्रमित चिकित्सकको सम्पर्कमा रहेका चारजना

चिकित्सकलाई कोरोना देखिएपछि विराट नर्सिङ होम सिल

विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङ होम (विराट अस्पताल) सिल गरिएको छ