सर्लाही । सर्लाहीको हरिपुरमा प्रसुतिकर्ता र नर्सिङ स्टाफलाई आयोजना गरिएको ३ दिने वानसाइड कोचिङ एण्ड मेन्टोरिङ तालिमको आज समापन गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र हरिपुर र स्वास्थ्य चौकी लक्ष्मीपुरमा कार्यरत प्रसुतिकर्तालाई सुरक्षित प्रसुती गराउन सिकाउने उद्देश्यले हरिपुर नगरपालिका स्वास्थ्य शाखासँग समन्वय गरी ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनले समन्नुपति परियोजना अन्तर्गत बर्थिङ […]