वागमती प्रदेश बजेट : निजामती र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने

काठमाडौं । वागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने भएको छ ।  वागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुनेगरी महँगी भत्ता दिने भएको हो ।  प्रदेश सरकार मातहतको कर्मचारीको १०...

सम्बन्धित सामग्री

नयाँ प्रशासन कानुन जारी गर्न अझै जालझेल, संघीय निजामती सेवा विधेयक सधैं अलपत्र

काठमाडौं, जेठ २१ । वर्तमान सरकारले नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिवद्धता जारी गरे पनि त्यससम्बन्धी गृहकार्यलाई तीव्रता दिन सकेको छैन । यसो त प्रत्येकजसो सरकारले यसअघि पनि नीति तथा कार्यक्रम र बजेटमा संघीय निजामती सेवा ऐन जारी गर्ने प्रतिवद्धता जनाउने गरेका थिए । विगत पाँच वर्षदेखि […]

बजेट भन्छ– कर्मचारी घटाऊ, सरकार भन्छ– बढाऊ

२ भदौ, काठमाडौं । बजेट वक्तव्यमा भएको घोषणाविपरीत सरकारले निजामती प्रशासनमा करिव पाँच सय भन्दा बढी कर्मचारीको अस्थायी दरबन्दी थप्ने निर्णय गरेको छ । गत जेठ १५ गते प्रतिनिधिसभामा पेश भएको बजेट वक्तव्यमा १० प्रतिशतका दरले दरबन्दी कटौती गर्ने उल्लेख थियो । प्रतिनिधिसभामा बजेट पेश भएको करिव साढे २ महिनामा सरकारले मन्त्रिपरिषद्‍मार्फत ५२२ कर्मचारीको अस्थायी […]

बजेट घोषणा अनुसार नै तलबमान लागू हुन्छ : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती […]

निजामती कर्मचारीको बढेको तलब लागू , अब कसले कति पाउछन् ?

आज (आइतबार)देखि नयाँ आर्थिक वर्ष २०७९/८० सुरु भएसँगै १५ प्रतिशतले बढेको निजामती कर्मचारीको तलब कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट भाषणमा निजामती कर्मचारीको १५ प्रतिशतले वृद्धि भएको थियो ।सरकारले महँगी भत्तालाई पनि निरन्तरता दिइएको थियो । वृद्धि भएको तलब साउन १ गतेदेखि लागू भएको हो ।  निजामती कर्मचारीसहित सेना, प्रहरी, शिक्षक, सरकारी स्वामित्वमा रहेका संस्थानका कर्मचारी यसबाट लाभान्वित हुने छन् ।

प्रदेश सरकारले निजामती र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी र करारमा कार्यरत कर्मचारीलाई महँगी भत्ता दिने भएको छ ।  बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले २०७९ साउने १ गतेदेखि लागु हुने गरी महँगी भत्ता दिने बताएका छन् ।  सम्बन्धित समाचार : बागमतीको बजेटमा कृषि, […]

निजामती कर्मचारीको तलब बढ्यो, कसको कति ? (तलबमानसहित)

सरकारले निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन् । यस्तै महँगी भत्तालाई पनि निरन्तरता दिइएको छ।  निर्णयअनुसार निजामति कर्मचारीको तलव वृद्धिपछि सुरु स्केल यसप्रकार छ, जसमा ग्रेड भने समावेश गरिएको छैन। कर्मचारीको पदअनुसार प्रतिवर्ष एक ग्रेडका दरल

प्रदेश सभाको बजेट अधिवेशन एक महिनादेखि बिजनेसविहीन

धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बजेट पारित गरिसकेपछि एक महिनादेखि बिजनेसविहीन भएको छ ।बजेट पारित गरेसकेपछि चार वटा विधेयकहरुलाई दफवार छलफलका लागि विषयगत समितिहरुमा पठाइसकेपछि प्रदेश सभा बिजनेसविहीन भएको छ । असार २७ गतेपछि प्रदेश सभाको बजेट अधिवेशनको बैठक बस्न नसकेको हो ।सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न […]

सङ्घीय निजामती सेवा ऐनको अभावः कर्मचारीको वृत्ति विकासमा अवरोध

काठमाडौं, साउन १४ । सङ्घीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक सङ्घीयता कार्यान्वयनमा शिथिलता आएको छ । ऐनको अभावमा सरकारको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासमा अवरोध भएको छ । सङ्घीय निजामती सेवा विधेयक लामो समयदेखि संसद्मा विचाराधीन छ । सङ्घीय निजामती सेवा ऐन केन्द्रीय प्रशासन सञ्चालन गर्ने छाता ऐन […]

आगामी बजेट र स्वास्थ्य क्षेत्र

बजेट आउनु भन्दा पहिला सबैमा कौतुहलता जाग्दछ । व्यापारिक घराना, कर्पोरेट हाउसहरू, करका दरहरू के आउँछन् त्यहीँ विषयमा चासो राख्छन् । निजामती जङ्गी शिक्षक संस्थान लगायत बेतनभोगीहरु तलब वृद्धिको अपेक्षा राख्दछन् । गत वर्षदेखि विश्वभर फैलिएको कोरोना महामारी कोभिड–१९ ले विश्वको ध्यान स्वास्थ्य क्षेत्रतिर गएको छ । मानवको जीवन रक्षाको लागि स्वास्थ्य सेवाका पूर्वाधारहरू अति […]