धनगढी- सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन बजेट पारित गरिसकेपछि एक महिनादेखि बिजनेसविहीन भएको छ ।बजेट पारित गरेसकेपछि चार वटा विधेयकहरुलाई दफवार छलफलका लागि विषयगत समितिहरुमा पठाइसकेपछि प्रदेश सभा बिजनेसविहीन भएको छ । असार २७ गतेपछि प्रदेश सभाको बजेट अधिवेशनको बैठक बस्न नसकेको हो ।सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न […]