काठमाडौं । केन्द्रीय तथ्यांक विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याइने भएको छ । मंगलबार राष्ट्रपति विद्योदवी भण्डारीले प्रमाणीकरण गरेको तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकको व्यवस्थाअनुसार विभाग राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याउन लागिएको हो । विधेयकको दफा २३ मा तथ्यांकसम्बन्धी काम गर्न केन्द्रीय निकायका रुपमा प्रधानमन्त्री तथा […]